Загрузка видео...

Не удалось загрузить видео

На главную

केपी ओलीको प्रश्न : गाँजा खेती कसलाई चाहियो ? समाचार पढ्न :

41,512 просмотров • 3 лет назад •via X (Twitter)

Комментарии: 10

Фото профиля kapil khatiwada
kapil khatiwada3 лет назад

आध्यात्मिक पढाइ धेरै भो कहिलेकाहीँ आयुर्वेदको पनि ज्ञान राख्नुस् ट्विटर मा @thehealthb0t छ subscribe गर्नुहोस् र जडिबुटी विशेष गाँजा को बारेमा ज्ञान बटुल्नुहोस ,यो फतरफतर गर्नुको साटो ,@kpsharmaoli

Фото профиля डा. आशिष लामिछाने
डा. आशिष लामिछाने3 лет назад

विरोधकै लागि विरोध। शिवरात्रीको दिन पशुपतितिर गएर रुद्राक्ष माला लगाएर प्रवचन गरे भने खड्ग ओलीले गाँजाको १०० वटा फाईदा भन्दिन्छन्, देशको आर्थिक विकासमा टेवा पुग्छ भन्दिन्छन्, निर्यात गर्न सकिन्छ, सरकारले प्राथमिकतामा राख्नुपऱ्यो भन्दिन्छन्। खड्ग ओली मौसमी बाजा गज्जब बजाँउछन्।

Фото профиля kracharya
kracharya3 лет назад

What’s wrong with that? This dude needs a chilim.

Фото профиля Sudarsan Bhandari
Sudarsan Bhandari3 лет назад

भुपु पि एम ज्यु मलाई चाहियो गाँजा खेती मेरा बाँझो जमिनमा सुन फलाउछु र कमाउछु।५०° घाममा किन सेकिनु? हरेक बस्तुमा खराब तत्व हुन्छन् तर सहिलाई सदुपयाेग गर्नु पर्छ, तपाइँमा पनि बिष छ जनताले पचाएका छन् त।पालेका नै छन् तपाइहरुलाई, बिदेशी रक्सि र चुरोट चल्ने गाँजा र सुठो नचल्ने हुन्छ र?

Фото профиля Laxmi prasad Bhusal
Laxmi prasad Bhusal3 лет назад

देश र जनताको लागि तिम्रो लागि चाहिँ होइन

Фото профиля PRAMOD
PRAMOD3 лет назад

गाँजा नखाँदै तिमीहरू येस्ता गाँजा खाएका गंजडि बाबा जस्ता नालायक छौ 😡😡 तिमीहरू जस्ता भ्रष्ट नालायक नेताहरुलाई गाँजा खुवाएर शिव रात्रिमा इन्डिया बाट आउने नाङ्गे बाबा सँगै इन्डियाको गंजडी बाबजिको आश्रममा पठाउनु गाँजा खेती गर्न जरुरी छ! @kpsharmaoli @cmprachanda @SherBDeuba

Фото профиля Madhu Aryal
Madhu Aryal3 лет назад

के घर घरमा gas pipe र पानीजहाज भन्दा बढी नै fancy छ?

Фото профиля ⊱✿⊰सुमन सुब्बा⊱✿⊰
⊱✿⊰सुमन सुब्बा⊱✿⊰3 лет назад

बोलेको ज़िम्मेवारी लिन नपर्ने भए पछि जे बोलेपनि भो। वाहीयात गफ़।

Фото профиля Kamal Dahal
Kamal Dahal3 лет назад

थुतुनोमा लात्तले हान्नु जस्तो कति प्यारप्यार गरेको

Фото профиля Pradip Dahal- माइलो
Pradip Dahal- माइलो3 лет назад

बा ले गाँजा खेती मात्रै पढ्नुभयो। औषधि त बा ले उहिल्यैदेखि बिर्सिँदै आउनुभएको हो, यहाँ पनि बिर्सनु भयो। नभए बा लाई यस्तो साह्रै च्याप्ने थिएन।

Похожие видео