Loading video...

Video Failed to Load

Go Home

प्रधानमन्त्रीको ओलीको प्रश्न : गोरखापत्रले राष्ट्रपतिलाई तिमी भन्छ कि तपाईं ?

48,647 views • 1 year ago •via X (Twitter)

10 Comments

एस पि पौडेल's profile picture
एस पि पौडेल1 year ago

मेरो प्रश्नः- तिमीले हिजो के सिकायौ? एउटा राष्ट्र प्रमूखलाई “ज्ञाने चोर” भन्दा तिम्रो ज्ञान घाँस चर्दैथ्यो? यस हिसावले त तिमीहरुलाई “तिमी” पनि धेरै भयो। “तँ” भन्नु पर्ने हो खासमा। जैसे जैसे पण्डित, वैसे वैसे स्वाहा। बीष बृक्ष रोपेर समीको छायाँ किन खोजेको हो?

साईनो🇳🇵🚩's profile picture
साईनो🇳🇵🚩1 year ago

ईनका दु:ख पनि कहिलै नसकिने दु:ख छ बरै।

Rule of low's profile picture
Rule of low1 year ago

#जान्नेबुझ्नेले_सम्झाई_देओ👇 🔴मान-सम्मान मागेर, गिडगिडातर, टाउको भित्तामा ठोकेर पाइने जिनिस होइन❗️ त्यो प्राप्त गर्न आफुले पनि त्यहि किसिमको कर्म गर्नपर्छ ❗️त्यतिजाबो कुरा नबुझ्नेलाइ हाम्ले #प्रधानमन्त्रि मानिरहेका छौ, के त्यति मान-सम्मान काफी छैन र भन्या के ❓️

Sunya's profile picture
Sunya1 year ago

@kpsharmaoli सम्मानको गुण - सम्मान देउ, सम्मान लैजाऊ। काम राम्रो गर न, यस्ता कुरा भन्नै पर्दैन।

एकलव्य's profile picture
एकलव्य1 year ago

जनता का छोराछोरी ले मात्र होइन भारत अमेरिका चिन लगायत ले राजा लाई रातो कार्पेट मा उच्य सम्मान दिरहेको छ हजुर हरुजस्तो राजनेता लाई ति देश हरु ले किन यरपोट बाटै खाते जस्तो व्यवहार गर्छन् ? यस्ता राजा लाई अनुचित सम्मान दिने देश हरुसित के को मैत्रि पुर्न सम्बन्ध सबैराजदुत लाई खेदौ!

प्रताप विकाश's profile picture
प्रताप विकाश1 year ago

हैसियत हेरेर सम्बोधन गर्ने हो।हैसियत पदको होइन्।नैतिकताको हो!

Writer_Director's profile picture
Writer_Director1 year ago

राजाले हामीलाइ यसो गरे उसो गरे भनेर किन भुक्छाै त सँधै, अफुले मान पाउन अरूलाइ मान गर्न पर्छ बाजे ।

Kamala Kant Lamsal's profile picture
Kamala Kant Lamsal1 year ago

पत्रिकाले समेत सम्मान गरोस् भन्ने तर्फ लालायित हुनु चाहीं सम्मान प्रतिको अति महत्वाकांक्षी हुनुभन्दा अघि लोकप्रियताको दरिद्रता नै मानिन्छ कि! *किनभने लोकप्रिय बन्नलाई देश र राष्ट्र प्रतिको दायित्वबोध सहित कामगर्ने बानी हुनुपर्दैन र? त्यस्तोगरे सम्मान आप से आप! जयश्री**! #रक्षागर!

Tekendra Basnet टेकेन्द्र बस्नेत's profile picture
Tekendra Basnet टेकेन्द्र बस्नेत1 year ago

सही कुरा । यी पत्रकार यीनले राजालाई मौसुफ सरकारका जुनाफमा जाहेर गरेका छौँ , सरकारको हुकुम आदेश बक्सियोस् भन्थे ।

Miss Jyoti's profile picture
Miss Jyoti1 year ago

आठ कक्षा फेललाइ कति मान सम्मान चाहिएको??

Related Videos