Loading video...
Video Failed to Load
केपी ओलीलाई अझै डाेज पुगेनछ- सिपी मैनाली । पूरा अन्तर्वार्ता आज राति ८:०० बजे !
17,027 views • 11 months ago •via X (Twitter)
16 Comments

टीका जी तपाईको नाम पनि ईतिहासमा कालो अक्षरले लेखिनेछ याद राख्नुस यो तरल अवस्थामा तोरिलाउरे बिज्ञ बोलायो अण्टसन्ट बोल्न लगायो लाईक र भ्युजको स्टण्ट गरायो यहि हो तपाईको जिम्मेवारी shame on you buddy !!

यस्ता पत्रु दलालहरूसंग डराएर हिडने थियोे भने भारतिय थिचोमिचो विरुद्ध डटेर उभिन सक्थ्यो त ? यी सबै दलालहरु त उस्को लागि भुसुना हुँन। छन उस्का पनि कमिकमजोरी तर रास्ट्रिय स्वाभिमानको लागि यिनीहरु जस्ता दलाल उनि हुँन ? 🙄

😃😄😄😁

यसलाई पनि खुट्टा तान्नु नै छ

नेपाली नागरिकको सम्पत्ति सिंह दरबार, सर्वोच्च अदालत र अन्तराष्ट्रिय सम्मेलन केन्द्र, प्रहरी कार्यालयहरु र सरकारी सवारी साधनहरु जलेर ध्वस्त भए के. पि. ओली सर्वहाराको के भयो र डोज पुगोस ?

डोज के को हो? औषधि, चेतावनी, हातपात वा के? स्पष्ट भएन

राम राम भन्न सकिन्छ काँध थाप्न सकिन्न 😂😎🙈😂 टिकाराम यात्री जी हजुरको पेशा पनि त्यस्तै छ 😀😎😂🤔

Pugeko xaina aajha yini haru le bhetxan

छि!

उनी मानसिक रोगी भैसकेका छन, के भयो के हुदैछ केहि ख्याल छैन, ब्याट्री सकिएर घडीको सुइ रोकिए झै तिनको मस्तिष्क चल्न रोकिएको छ।

सुखानी र बालकोट को डोज केपी लाई नपुगेकै हो,,,

यो कन्तबिजोग, चेतनाको टाट उल्टाइ सिपी मैनालीको हो कि टीकाराम यात्रीको हो ? थैट 😂😂

थुक्क भुस्याहा !

फन्टुस क्लब मा मात्र पुग्ने पत्रकार

सिपि ले एकदम सहि भनेछन । साच्चै भन्ने हो भने खड्ग ओली लाई सिपि ले जति राधिका ले पनि चिनेकि छैनन । खड्गे लाई डोज़ पुगेन क्या सटिक 👏👏👏

उग्र र सनसनी बनाउने समाजमा घृणा फैलाउने अराजक
