正在加载视频...
视频加载失败
प्रश्नको कठघरामा राजु पाण्डे । पूरा अन्तर्वार्ता आज राति ८:०० बजे !
11,031 次观看 • 1 个月前 •via X (Twitter)
17 条评论

मेयरले पहिला नै आवश्यक समन्वय र सम्बन्धितमा लेखापढी साथै बजेटको व्यवस्था समेत गरी पर्खाल सार्ने तयारी गर्दै गर्दा त्यतिकै स्टण्ट गरेर डिउटी सैनिक अधिकृत संग ठालुपन देखाउन जानुपर्ने आवश्यकता नै थिएन,त्यो बाटो सेना र नगरपालिका मिलेर बनाउने तयारीमै छ। कठालो चाहि यसको समाउन नपरोस्।

“जान्नेलाई छान्ने” भन्ने ठानेको त “अराजकलाई छान्ने” पो रहेछ ! Mockery to representative democracy !

यसलाई अन्तरवार्तामा ल्याउनु अघि जनताको प्रश्न किन लिनु भएन टिकाजी??

नगरपालिका प्रहरी योग्यता र क्षमताका आधारमा छनोट हुन्छन्, कि अवकाशप्राप्त जनशक्तिको व्यवस्थापनका लागि? टिकारामजीकोमा दिने अन्तर्वार्ताको योग्यताक्रम चाहिँ थाहा भएन।🤣😜

From an intellectual debate to this view trap. Pls don’t give space to such bubbles. You are better than this. View farming and viral-relevance has just about done… pls get back to your intellectual debates.

Pande ho pande k sochya bhadrakali jalaune ta jasto Tori tike vaduwa kun mujile vanthyo re kasko naiito tyo jhat Ka luker baseko xa pattur thukka,vaduwaharu majaaaiiracha hola,Sahi dami

यस्तो झत्तोलाइ त नल्याएको भए हुन्थ्योनि हौ दाइ

यस्तालाई interview दिन ल्याएर आफ्नो वज नघटाउनुस।

उत्तन नभएको वज्रस्वांठलाई के को प्रश्न ?

अशिक्षित मूर्ख सांसद।

We all know, you’re controlled opposition. Nun ko sojho garnai paryo

हैसियत नभएको मान्छेको अन्तरबार्ता लिएर हामी जस्ता फ्यान हरुको मानमर्दन गर्नुभयो टिकाराम सर ।

yo kagtali lai bhanda des banaune vision bayeko @ Nicolas bhusal lai interview leda samaye ko sadupayog hunthiyo sir

यती नीचलाई भाउ नदिए हुदैन !?

म्यादि

Shree Lekhnath paudel ko naitik dristanta ko euta line “upakari guni bekti nihurincha nirantara, faleko brikse ko haango na jhukeko kaha cha ra?” Is he the one I don’t think so! Yo manche dambha purna dekhincha….

टिकाराम सर । यस्ता मुन्छेको अन्तरवार्ता लिएर यसको ओज नबढाउनु न हो। यिनी मुन्छे कति निको नलाग्या हम्लाई । त्यो gestures हेर्नू न । टिकारामजीलाई नै झम्टेला जस्तो हुनुहुन्छ ।
