Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

कपनमा सधै यस्तो अबस्था हुनुमा जिम्मेवार को??

57,694 Aufrufe • vor 2 Jahren •via X (Twitter)

9 Kommentare

Profilbild von Lokesh Dhakal
Lokesh Dhakalvor 2 Jahren

पहिलो सरकार जिम्मेवार हो ! देशको राजधानी काठ्माडौ उपत्यकाको योजनावद्ध विकास हुन सकेन । त्यसै गरी परम्परागत खोला, खहरे, खोल्सा पुर्दै बाटो वनाए पछि वर्षाद्को पानीको परमपरागत प्राकृतिक निकासहरू वन्द भए।घरघरको सेप्टीको निकासको ढलले त यो वर्खे भेल धान्दैन।अनि यो विजोग त हुने नै भो ।

Profilbild von Gopal
Gopalvor 2 Jahren

बर्षाको समयमा कपन ३ फँट २-३ वर्षमा एकपटक समुन्द्र बन्थ्यो जुन मैले ०४१ -०४२ सालदेखि नै देखेको हुँ। पछि घर बनाएर भरिएको कपनलाई नौलो भएको हो। धान फलाउने फाँटमा घर बनेपछि दोष कसको हुने र! घर बनाउनेको नै हो नी। करेसा पनि सिमेण्टेड भएपछि पानी यसैगरि बग्ने हो।

Profilbild von 🌹 "सान्दाई "🌹
🌹 "सान्दाई "🌹vor 2 Jahren

खोला छेकेर प्लटिङ गरेर बेच्ने र नक्सा पास गर्न सिफारिस दिने तत्कालीन गाबिस अध्यक्ष जिम्मेवार हुन ।

Profilbild von हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵vor 2 Jahren

बालेन ले होला नि है 😀

Profilbild von पवनबर्षा शाह
पवनबर्षा शाहvor 2 Jahren

😄

Profilbild von बेनीकोबजार
बेनीकोबजारvor 2 Jahren

वर्षा 😂😂

Profilbild von kapil khatiwada
kapil khatiwadavor 2 Jahren

बालेनलाई समात 😂😂

Profilbild von B.B.(दौरा सुरुवाल)
B.B.(दौरा सुरुवाल)vor 2 Jahren

हे राम ।

Profilbild von कार्की बन्धु
कार्की बन्धुvor 2 Jahren

कि बालेन नभए गगन।

Ähnliche Videos