Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

कम्बोडिया: जहाँ चार दशकअघि राजतन्त्र पुनर्बहाली भएको थियो....

26,532 görüntüleme • 1 yıl önce •via X (Twitter)

8 Yorum

Ushakiran Timsena profil fotoğrafı
Ushakiran Timsena1 yıl önce

( टिकाराम यात्री जो आफुलाई progressive जस्तै देखाँउथे )। र यात्री जी हाम्रो र बिश्वका लागी कम्बोडीया Ideal देश (Model) होईन ।

Ramesh Bhandari profil fotoğrafı
Ramesh Bhandari1 yıl önce

सिमरीप पनि घुम्नु पर्छ, सर, जहाँ एंकोरावाट पनि आधादिन घुमाइ रमाइलो हुन्छ । सो हिन्दु मन्दिर लाइ कसरी वौदिष्ट मन्दिर वन्यो त्यो पनि खोतल्नु पर्छ ।

Arjun Dhooj aryal profil fotoğrafı
Arjun Dhooj aryal1 yıl önce

लौ लौ त्यहॅाको संबैधानिक राजतन्त्रका विषयमा गहन कुरा आओस सर

मुक्ति profil fotoğrafı
मुक्ति1 yıl önce

तपाईं पनि घुमाउरो तरिकाले राजाकाे समर्थनमा लाग्दै हुनुहुन्छ । मलाई यी राजावादीहरू देख्दा घृणा जाग्छ। छ्या!

पलम्बर profil fotoğrafı
पलम्बर1 yıl önce

मान्छेलाई जति बेकुफ बनाउन खोजे पनि दन्ते कथा भैसकेको बङ्सतन्त्र अब फर्किन्दैन के टिका जि । देश भित्र कुनै उपाय नलागे पछि आरएसएसको भारु लिएर बिदेश पुगेर राजतन्त्रको बिज्ञापन गर्दै रहेछ रैतिहरु

MONARCH profil fotoğrafı
MONARCH1 yıl önce

कति व्यवस्थित सहर हो, कति ठूलो बाटो हो!! देख्दै लोभ लाग्ने। अनि हाम्रो राजधानी, बाटो ठूलो बनाउँछु भन्यो मेयर लाई ओडा अध्यक्ष आएर अवरोध गर्छ। हाम्रो देश ले कहिले गति लेला खै।

प्रभु खतिवडा profil fotoğrafı
प्रभु खतिवडा1 yıl önce

यात्रीले यात्राको क्रम यत्रतत्र बोलेको मात्र हो!यस्तै देश घुम्दा यो देश यसरी राज काटिएका थिए भनेर लेख्ने हैसियत र ज्ञान वा पत्रकारिता पुन्दैन भने यात्री बाट दासी हुनु शुभकामना!

Mr. Tea profil fotoğrafı
Mr. Tea1 yıl önce

Yes! साथसाथै त्यहां genocide पनि भएको थियो । अनि CPP ले १९७९ देखि अकतन्त्रिय सासन गरिरहेको पनि छ । लोकतन्त्र छैन ।

Benzer Videolar