Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

साथीहरूले भिडियो खोज्नु भएको थियो। ल हेर्नुस।

23,485 görüntüleme • 11 gün önce •via X (Twitter)

15 Yorum

शिवानन्द नारायण profil fotoğrafı
शिवानन्द नारायण11 gün önce

हो नि । उहाँले तलबमा टिक्नुपर्ने, अनेक शिर्षकमा भत्ता किन खानु भएको होला ?

Binod Neupane profil fotoğrafı
Binod Neupane11 gün önce

यस्ताले काम दिँदैन मुलुकमा, लिखेटो लगा #सरकार ! कसको चाकरीमा आयो यो साथी !

Prabinkaji profil fotoğrafı
Prabinkaji10 gün önce

2/3 लाखको सुन किन्ने जनता पनि यही देशमा छन ३०/३५ रुपैयाको नुन किन्न नसक्ने जनता पनी छन्, यिनलाई कस्ले बनायो यो पोस्टमा बस्ने हैसियत तुरुन्त बर्खास्त गर्नु पर्यो सरकार ।

Mani Pradhan profil fotoğrafı
Mani Pradhan10 gün önce

सरकार भनेको साहु रहेछ?नागरिक चाहिँ उपभोक्ता ?यो सरकार नागरिकको आशा र भर‍‍ोसा मा प्रचण्ड बहुमत ले बनेको छ तर आशा हरु निराशा मा रुपान्तरण भैरहेको सत्य हो ?

NetraPaudel profil fotoğrafı
NetraPaudel11 gün önce

जाँठा ले २५ सय १ बोटल OD whiskey खानेले त भन्नु पर्च कहाँ खसी खोज्दै हिंडेछ।

घरको डाक्टर Surya DR profil fotoğrafı
घरको डाक्टर Surya DR10 gün önce

एउटै ठुला ठालुको धेरै ग्यास फ्याक्ट्री मा लगानि भएपछि भनिहाल्छन नि दाजु

दुर्गा प्रसाद प्रसाई profil fotoğrafı
दुर्गा प्रसाद प्रसाई10 gün önce

सुब्बाकै तलबले खान पुग्छ त यसलाई किन धेर दिएको? तलब भए पुग्ने बिभिन्न भत्ता र ५ महिनाको बोनस किन चाहिएको? थुइक्क बुद्धि ?😁

Prabhu🥈 profil fotoğrafı
Prabhu🥈11 gün önce

यिनले भनेको कुरा मलाई चाहिँ चित्त बुझ्यो है। अरुको ठेक्का लिन सक्दिन।

पशुपतिनाथ (त्रिकाल ) profil fotoğrafı
पशुपतिनाथ (त्रिकाल )10 gün önce

teli le des kabja gare !!

Hari Krishna Acharya profil fotoğrafı
Hari Krishna Acharya11 gün önce

कस्तो घटिया रछ यो देशी??

Netra Budha profil fotoğrafı
Netra Budha11 gün önce

कस्तो काइते तर्क गरेछन्।

श्री ५ घुमन्ते महाराज👑🫅 profil fotoğrafı
श्री ५ घुमन्ते महाराज👑🫅10 gün önce

E ra..ka ban pasu hos ki manxe masu month ma eak di Khane hola gas dealy use hune ko k khate

RKB profil fotoğrafı
RKB10 gün önce

😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡

दिलिप थापा क्षेत्री profil fotoğrafı
दिलिप थापा क्षेत्री11 gün önce

😁😂

Uma koirala profil fotoğrafı
Uma koirala10 gün önce

जनतात्ते तिरेको करबाट चालीत सेवाग्राहि संस्था ले यतीसम्म निकृष्ट तर्क गर्न सक्ने 'कु' बुद्धी त्यो बोनसले नै गर्दा हो जस्तो लागीरा छ।

Benzer Videolar