Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

कुलमान उज्यालो नेपालका नायक होइनन् #NepalPress

14,543 Aufrufe • vor 1 Jahr •via X (Twitter)

10 Kommentare

Profilbild von इndiरा
इndiराvor 1 Jahr

कस्ता कस्ता मन्त्री छन् यो देशमा..ख़ाली कुलमान भन्दा केही देख्दैनन्… कुलमान अघिकाले लोड शेडिंग हटाएको भए भैहाल्थ्यो त.. हामी नेपालीको दुर्भाग्य हो यस्ता नेता, मन्त्री पाउनु पनी…अनी जनताको घरमा लोड शेडिंग फेरी ल्याऊन खोजेको हो?

Profilbild von Shree krishna Chapagain
Shree krishna Chapagainvor 1 Jahr

मुजि जिन्दगीमा utilization र manupulizatiom भन्ने सुनेको छस , यसैलाई management ( व्यवस्थापन ) भनिन्छ ,हो यहि गरेको कुलमान ले , त मुजि हरु जनता लाई अन्धकार मा राखेर बिजुली बिल नतिर्ने बिचौलिया लाई बेच्ने गर्थिस तर कुलमान ले जनता लाई दियो त के बिगार्यो , त मुजि लाई मेरो 🖕🖕

Profilbild von न B न
न B नvor 1 Jahr

त हरुले होइन भने पनि जनताले बुझेको छन्! हिसाब किताब हुन्छ! धर्य गर!

Profilbild von Kamal Bhattarai
Kamal Bhattaraivor 1 Jahr

यस्ता का भाषणमा थपडी बजाउने तेस्रो लि ...... भएपछि यो देश कसरी बन्छ ?????

Profilbild von Ashish Shrestha
Ashish Shresthavor 1 Jahr

How desparate on the part of the government that it is so occupied to prove how incapable a government officer is.

Profilbild von अरिगांठे
अरिगांठेvor 1 Jahr

दलाल मुजी ।

Profilbild von Mr. Lama
Mr. Lamavor 1 Jahr

नेपाली काङ्ग्रेस भन्ने पार्टि यस्ता दलालहरूबाट कहिल्यै मुक्त नपाउने भयो। नेपाली काङ्ग्रेसको अबको ऐजेन्डा वेश्यालय खोल्ने रहेछ। गरिमाय सदनमा red litght area को माग राख्ने काङ्ग्रेसी दलाल पार्टिका प्रमुख सचेतकको भनाई। यस्ता लम्पटहरूलाई कसरी जितायो होला। जनता सचेत हुनुपर्यो

Profilbild von Pathak RS
Pathak RSvor 1 Jahr

यिन्को कार्यकाल पनि कुलमानको खेदो खन्दै र देशमा पुन लोडसेडिंग कसरी गराउन सकिन्छ भनेर तान्द्रा बुन्दा बुन्दै सक्किने भएछ !

Profilbild von Prash
Prashvor 1 Jahr

Scout ko nayak ko ho?

Profilbild von ❤️मनको राजा❤️🕉️( देव भुमि )
❤️मनको राजा❤️🕉️( देव भुमि )vor 1 Jahr

थुक्क दलाल😬😬

Ähnliche Videos