Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

कुलमान सिध्याउने खेल भयो,कुलमान लाई मात्र पेल्न पाइदैन । ब्यापारीहरु देश लुट्ने माफियाहरु हुन

50,799 Aufrufe • vor 2 Jahren •via X (Twitter)

10 Kommentare

Profilbild von Bijaya Kumar
Bijaya Kumarvor 2 Jahren

अवस्य पनि ! हो कुलमान दुधले नुहाएकै मानिस नहोलान तर भुटानिबन्धु सरकारले प्राधिकरण टाट पल्ट्याउने र उधोगपती पोस्ने षड्यन्त्र त गरेकै छ ।

Profilbild von Puran Bahadur Rana
Puran Bahadur Ranavor 2 Jahren

गिरिबन्धु ब्रो ईज ग्रेट l सिट डाऊन झोले र हलीहरू

Profilbild von अरबिन्द सिंह
अरबिन्द सिंहvor 2 Jahren

@MukeshKafle4 तपाईं नै हो भने उठेका प्रश्नको जवाफ दिनु पर्छ कि के हो?

Profilbild von Kamal Bahadur Thapa
Kamal Bahadur Thapavor 2 Jahren

@kpsharmaoli @SherBDeuba @cmprachanda यो देशमा प्रधानमन्त्रीज्यूले बोले पछी ए त्यो सर्वोच्च पर्दैन। दोश्रो कुरो यो सरकारले भनेको कुन सरकारले हो खाएको? ४६ देखि यता त काँग्रेस र कम्युनिस्टकै सरकार छ नी, होइन र? की राजाले खाएको त्यो पनि प्रष्ट पारिदिनु हुन विनम्र अनुरोध छ।

Profilbild von Mohan Dangal🇳🇵
Mohan Dangal🇳🇵vor 2 Jahren

भ्रष्टहरु मात्र मौलाउने एमाले काङ्ग्रेस तन्त्रमा बालेन,गोपिहमाल कुलमान सुहाउन पनि पर्यो नि ! इ सबैलाइ कार्बाही गर्नै पर्छ !

Profilbild von som raj pathak
som raj pathakvor 2 Jahren

माननीय ज्यू को कुरो मन पार्यो। गलती सबै खोजौं दोषी जो भए पनि कडा कार्बाही होस्। 🙏

Profilbild von रवि लामिछाने
रवि लामिछानेvor 2 Jahren

एक्लै बोलेर भएन डाक्टर साहेब, जनता साथमा लिनु पर्यो, जुन प्रमाण छ भन्नु भएको छ, जनतासामु छर्लंग गर्नु पर्यो। नत्र तपाई एक को बोलीले कुनै श्वामित्व पाउदैन। काग कराउदै गर्छ पिना सुक्दै गर्छ भन्ने सरकार हो यो॥ 🙏

Profilbild von Mr. Lama
Mr. Lamavor 2 Jahren

देशमा कसैलाई सक्काउनु छ भने मेडिया ट्रायल गर्ने र पार्टिका झोलेहरूलाई सोसल मेडियामा सक्रिय बनाउने। पछिल्ला घटनाहरू यस्तै देखिदै छ यहाँ

Profilbild von बिक्रम आचार्य
बिक्रम आचार्यvor 2 Jahren

जबर्जस्त। हामीले खोजेको जस्तो जनप्रतिनिधि।

Profilbild von Madhav Sapkota 'Subodh'/माधव सापकोटा 'सुबोध'
Madhav Sapkota 'Subodh'/माधव सापकोटा 'सुबोध'vor 2 Jahren

@sitarambaral एकपटक सुनौ

Ähnliche Videos