Video yükleniyor...
Video Yüklenemedi
कसको दोष? विद्यालय या बिद्यार्थी?
51,983 görüntüleme • 3 yıl önce •via X (Twitter)
10 Yorum

@prakashrai0000 हाम्ले घाँसकाे भारी बाेक्न नसकेकाे क्यामरा खिचिदिने काेहि भएन उ बेला । केहि फरक पर्दैन । एककिसिमले जिम गए जस्ताे हाे ।

होनी

@prakashrai0000 हामी भगको त्यो किताब कपी भारी मात्रा हो परिवार समाज ज्ञानको ज्योति नभएर । असली पाठ त जिन्दगी उमेर संगै पढाइ हुने रैछ जबर्जस्ती।

👌👌👌

@prakashrai0000 त्यो भिडियोको वास्तविकता बुझौॅं।भावुकतामा डुबुल्की मारेर गहिराईमा पुग्ने हतारो नगरौॅं।

के रहेछ वास्तविक कुरा हजुर...

@prakashrai0000 यस्तो कष्टपूर्ण परिस्थिति सिर्जना गरेर दिएको शिक्षाले तयार गरेको जनशक्तिको गन्तब्य सके अषिट्रेलिया क्यानडा अमेरिका नसके कोरिया मलेशिया खाडी मा भेटौं भन्ने सन्देश लिएर भौंतारिने युवा शक्ति होलान है!

@prakashrai0000 Video swodesh ko navayeni yehi tren chaldaixa aba Nepal ma pani

हुनसक्छ

@prakashrai0000 George Carlin :
