Video wird geladen...
Video konnte nicht geladen werden
पशु त पशु मान्छे नै पशु भएसी कसको के लाग्छ हजुर?
20,288 Aufrufe • vor 1 Jahr •via X (Twitter)
11 Kommentare

त्यो मान्छेलाई ट्याक्टर किनिदिनुस् दु:ख देखे !

पछाडि अर्को मान्छे बसेको देखेर, मज्जा को लागि वा हिँड्न को झ्याउ ले बसेको भन्ठाने को होला, तर किन त्यहाँ बसेको भन्ने अर्थ धेरैलाई थाहा नहुन सक्छ, त्यो गाढा को अगाडि को भाग धेरै वजन भयो राँगा लाई हल्का बनाउन पछाडि बसेर वजन ब्यालेन्स गरेको, तराई मा हुर्केको मान्छे हामी

ठिकै त भन्नू भयो तर शाकाहारि कि मांसाहारि पर्नु भयो ? मानिसहरू लाई वोल्दा बोल्दैको पशु लाई च्वाट्ट काटन त माया लाग्दैन यो त कम सजाय होला । पशुले पनि बोरू भारि बोक्छु तर नमार भन्छ होला 😥😥

This one's for the Crypto Whales ⬇️ NEW exclusive & luxurious experiences have been added to Apply today & #TravelUnlikeAnyOther with your favorite cryptocurrency.

यो त नेपालको गणतन्त्रलाई सुहाउने खालको पो रहेछ।

Naramro ta malai pani lagyo bro tara sansar yesari nai chaleko xa yo post pani timle tei vaisi ko momo khadai lekhya hola badheta vako manxe lai navana badya banune sarkar lai vana boru

मान्छे ले त्यहि सहरमा झन्डै १०० kg को बोरा बोकेर हिड्छ। मोटर बाइक बोकेर गाडीको छत चडाउछन, त्यो सबै पेट पाल्ने काम हो। त्यस्तै कामको लागि राँगा पाल्छन गाउँमा। अहिले tractor ले प्रतिस्थापन गरेको छ हामीले धेरै नै राँगो गोरु को गाडा चलाएका छौ दाउरा पानि ओसार पसार गर्न।

मान्छे हरू Mo:Mo खाएर अनेक लेख्छन

अर्को पट मुर्ख भेटियो आज मोमो खानु र जिबन भर दुख दि तड्पाई तड्पाई राख्नु मा धेरै फरक छ l

पुजन लाइ पाल्या होइन होला के गरोस्त । माया लागे एउटा ट्याकटर किनि देउ रागोको मालिकलाइ

😢कति विघ्न अत्याचार गर्न सकेको यार!
Ähnliche Videos
यो असभ्य जंगली पशु ले महिला को चरित्र मा समेत प्रहार गरेछ
Dipak Raj Giri
43,818 Aufrufe • vor 2 Jahren
Sensitive content
यो असभ्य जंगली पशु ले महिला को चरित्र मा समेत प्रहार गरेछ 🙄🙄
BOYHOOD
254,459 Aufrufe • vor 2 Jahren
