Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

खड्ग ओलीले गरे अमेरिकामा नेपालको अन्तराष्ट्रिय बेइज्जत

24,171 Aufrufe • vor 2 Jahren •via X (Twitter)

10 Kommentare

Profilbild von dhungel keshav
dhungel keshavvor 2 Jahren

@kpsharmaoli @cmprachanda @brb1954 माइकको तार कहाँ कहाँ चुडिन्छ बत्ती कुन बेला जान्छ स्विच कहाँ छ भनेर हेर्ने हो प्रम ले? जेपिटी

Profilbild von गुरिल्ला
गुरिल्लाvor 2 Jahren

@kpsharmaoli @cmprachanda @brb1954 माइक काटिनु technical कुरा हो ,केको बेइज्जत ,अहिले नेपालको इज्जत नै कहाँ छ र ?

Profilbild von माधव
माधवvor 2 Jahren

@kpsharmaoli @cmprachanda @brb1954 बोल्दै गर्दा माईक काटिटा बोल्नेले गल्ती गरेको हुन्छ ? कुन भट्टीमा पढेर पलायो यस्तो बुद्धि ?

Profilbild von Shamser Dhami
Shamser Dhamivor 2 Jahren

@kpsharmaoli @cmprachanda @brb1954 मुजि पातकी हो अन्तराष्ट्रिय बेइज्जत नै पो कुन देशका भाडा माझ्न पर्ने हो गोबर logic लाउन 🤣🤣😂😂🤣

Profilbild von AngryBuddha
AngryBuddhavor 2 Jahren

@kpsharmaoli @cmprachanda @brb1954

Profilbild von प्रमोद महतो
प्रमोद महतोvor 2 Jahren

@kpsharmaoli @cmprachanda @brb1954 प्रधानमंत्री ले महत्वपूर्ण कुरा को उठान गर्दा माइकको लाइन काटेको रहेछ! तपाईको साहसलाई धन्यवाद 🙏🏻 प्रधानमंत्री ज्यू नोट: म एमाले समर्थक होइन

Profilbild von Hom Baral
Hom Baralvor 2 Jahren

@kpsharmaoli @cmprachanda @brb1954 बेईज्जत

Profilbild von Ramesh
Rameshvor 2 Jahren

@kpsharmaoli @cmprachanda @brb1954 Thukka nepal ko bejaat...incompetent

Profilbild von Mr. Lama
Mr. Lamavor 2 Jahren

@kpsharmaoli @cmprachanda @brb1954 गजब बेईजति गरीयो त। त्यहि पनि अन्तराष्ट्रिय बेईजति। अनि यस्तालाई देशभक्त नेपालीहरूले त्यति कै लखेटेको होईन रहेछ नि। @kpsharmaoli

Profilbild von A boy with no name
A boy with no namevor 2 Jahren

@kpsharmaoli @cmprachanda @brb1954 Nepal ko Samsad kabjaa garera 2 ghantaa bakamfusey hawa guff haneko jasto kaha hunxa ta

Ähnliche Videos