Loading video...

Video Failed to Load

Go Home

ओलीले भने- गरिबीलाई शून्यमा झार्छौं

20,645 views • 2 years ago •via X (Twitter)

10 Comments

Deepak Sir's profile picture
Deepak Sir2 years ago

अलादिन का चिराग मिला क्या !

⎝⎝✧ ᴵᴬᴹ Ⱥᾰ𝐯ᾰ𐍃 ✧⎠⎠ बृन ⎝BRYN⎠ आभाष's profile picture
⎝⎝✧ ᴵᴬᴹ Ⱥᾰ𝐯ᾰ𐍃 ✧⎠⎠ बृन ⎝BRYN⎠ आभाष2 years ago

नापियो शुन्यमा झारेको त उही दन्ते कथाहरूमा मात्र हो ।‌ एकादेशमा ......

kamal poudel's profile picture
kamal poudel2 years ago

एमाले र माओवादी रबिको छानबिनमा डराएका छन् किन भने!प्रचण्डलाई सत्ता उल्टिने डर भने केपि ओलिलाइ सहकारी जति तीन खम्बे भन्दै बा का छोरा छोरी पर्ने डर!संसदीय समिति बने निश्पक्ष छानबिन हुन्छ, सुरुमा जिबी राई अनि रबि लामिछाने.. जिबीले एमालेको नेताहरुको पनि नाम लिन्छन बालाई तनाब छ..

Suraj's profile picture
Suraj2 years ago

गफाडी ओलिले गफ सुनाउने आफ्ना झोलेहरुलाई मात्रै हो।

Dhewa's profile picture
Dhewa2 years ago

Haha 3 blind mice

राम बि. एम.'s profile picture
राम बि. एम.2 years ago

@kpsharmaoli अबे माका? के आधारले गरिबी शुन्यमा झार्ने हो? श्रोतजति आफ्नैलाई बाँडेर झर्छ र? तेरीमा मर्न नसकेको बूढो? तँ जस्ता भ्रष्टहरू मरेर गए पछि बल्ल नयाँहरूले केही गर्लान् र गरिबी शुन्यमा झर्ला । 😡🖕🖕🖕🖕

मैत्रेय राहुल's profile picture
मैत्रेय राहुल2 years ago

@PPANDEYMR 😁😁

nepali kanxa's profile picture
nepali kanxa2 years ago

पहिला शुन्य भन्दा पनि तल झारेको हो क्यारे !

Yadav Neupane's profile picture
Yadav Neupane2 years ago

Timro bhasan gham ma sukau aba janata le patyaudainan hai ba...

सुरेन्द्र's profile picture
सुरेन्द्र2 years ago

ओल्वा ले बोलिसकेपछि पुरा त पक्कै हुन्छ होला लक्ष्य😂😂 प्लान चै कसैले सोधेन? कसरि? भनेर?

Related Videos