正在加载视频...

视频加载失败

खास के को लफडा हो?

23,406 次观看 • 3 个月前 •via X (Twitter)

17 条评论

Lokesh Dhakal 的头像
Lokesh Dhakal3 个月前

सम्मेलनले सनातन राष्ट्रको पक्षमा प्रस्ताव जारी गर्न लागेकोले विमलेन्द्र निधि रोक्ने प्रयास गर्दै गर्दाको अवस्था हो । यिन हामीले विगतदेखि नै पार्टी भित्र नेपाललाई वैगिक सनातन राष्ट्र (हिन्दू) घोषणा गर्नु पर्छ भनेर निरन्तर अभियान चलाउँदा सबैभन्दा विरोध गर्ने व्यक्ति यिनै हुन् !

Muktinath Baral 的头像
Muktinath Baral3 个月前

भांग्रेसहरुको देश बनाउने लफडा ।

नेत्र 👁️👁️ छन्त्याल 🌹🌹 的头像
नेत्र 👁️👁️ छन्त्याल 🌹🌹3 个月前

कांग्रेस का दाजु हरु बीचमा कमरेड हरु बिचको भन्दा असाध्यै उच्चस्तरीय आत्मीयता हुन्छ त्यही देखाएका होलान्

Elite Akash (en elite class) 的头像
Elite Akash (en elite class)3 个月前

Jokers.

Light 的头像
Light3 个月前

😂 आफ्नो अस्तित्वको लडाइँमा रहेका ने का का वृद्धहरुको झुन्ड ।

@Pragatee 的头像
@Pragatee3 个月前

विवेकको 😁

𝓈ỮᗷⒾm 的头像
𝓈ỮᗷⒾm3 个月前

Bunch of jokers!

Yuba Raj Poudel 的头像
Yuba Raj Poudel3 个月前

काङ्ग्रेसि को एजेन्डा सिद्दिएछ अब कहिले संबैधानिक राजतन्त्रको तुरुप फ्याल्छ्न त कहिले हिन्दु रास्ट्रको। अब रा प्र पा का लिङेद्न लाइ अध्यक्ष मानि पार्टी बिलय गर गधा हो।😂

Roshan 的头像
Roshan3 个月前

Ai ko barema

Maya 的头像
Maya3 个月前

यिनिहरु अब दुर्गा प्रसाईं कै लाइन मा छन्

CasteWatchNetwork 的头像
CasteWatchNetwork3 个月前

का मांम पखा! बुढ़ा कांग्रेसी सीटल का!

म 的头像
म3 个月前

सभापति कि केन्द्रीय समिति

💕 कनकाई_पुत्र 💕 的头像
💕 कनकाई_पुत्र 💕3 个月前

म हिन्दु हुँ।

Suman 的头像
Suman3 个月前

यो महत चै देउवाको हुनुमान नै भएर जिन्दगी बिताउने भो।

Rt. Hon. Me 的头像
Rt. Hon. Me3 个月前

dharma ko bisaye ma re. abba kei napaye paxi yestai ho. marne bela hariyo kaakro group.

Pradip Gyawali 的头像
Pradip Gyawali3 个月前

Ha ha ha Hee hee hee

Mo®gan 的头像
Mo®gan3 个月前

बिमलेन्द्र निधिलाइ बोल्न नदिएको 😆

相关视频