Video yükleniyor...
Video Yüklenemedi
खास के हो? Rabi Lamichhane ! भेटी हो कि महाभेटी हो?
54,965 görüntüleme • 3 yıl önce •via X (Twitter)
10 Yorum

@hamrorabi नागरिकता, पासपोर्ट को अपार (असफलता) पछि फेरी अर्को काण्ड निकालेछन, होइन अब जुनसुकै फंडा झिके पनी जनताले पत्याउदैनन क्यारे, इ १२ भाइ लगायत ३ पार्टीलाई निकै गारो भाको छ रविलाई हराउन !

@hamrorabi उहाँ घुस खानुहुन्न। उहाँ भौमान हुन...भेटी मात्रै ग्रहण गरिबक्सिन्छ...😂😂

@hamrorabi @hamrorabi छानबिन गरि त्यो ढाका कुमार भन्ने लाई तुरुन्त कारबाही होस @party_swatantra @AshokKhadka2018 के हो यस्को बास्तबिकता 🙏

@hamrorabi Durga prashai aja dekhi hero vayo gumale ko lagi... sachi 70 crore ko audio ajakal kata gayav vo?

@hamrorabi #कृपया_मुख_नछोडि_गाली_गर्नु_होला

@hamrorabi एमाले र कांग्रेस ले परिपाटी बिगारे अब पखेटा पलाएका कमिला हरु ले लुट्ने दिन आयो होला सर ।।।

@hamrorabi जायज प्रश्न हो उत्तर दिइनु पर्छ अनि उत्तर पाएपछि पनि सधै खेदो खन्नू हुन्न है sir ☺️ यस्ता प्रश्न को अधिकार छ तर निष्पक्ष रुपमा सोध्नु पर्यो नकी कसैको तिर झूकर !good luck ❣️

@hamrorabi

@hamrorabi बैकल्पिक पार्टिको बैकल्पिक लेनदेन।

@hamrorabi कुनै मुला हरु पनि ठिक छैन मन्त्रि वन्न पैसा डोनेशन गर्नु पर्ने डोनेशन गरेको पैसा उठाउन भ्रष्टाचार न गरी कसरी पैसा उठाउंछन। जय गणतंत्र

