Video wird geladen...
Video konnte nicht geladen werden
खास फाइल हामी खोल्छौँ ! जनताको मतले हामीलाई यहि गर्नु भनेको छ । - Rabi Lamichhane
15,725 Aufrufe • vor 3 Jahren •via X (Twitter)
23 Kommentare

@dibed_khrl @hamrorabi ख्यासियो । त्यहि भएर कोहिली सम्सद मा नदेखेको । गफ पनि कति दिएको । तिम्रो काम काङ्रेस माओबादीले गरिसके अब ।

@hamrorabi भुक्ने कुकुर को उत्कृष्ट उदहारण 🤟🤟 ४० दिन मा के ख्यास्यो यस्ले 🥱🥱

@hamrorabi बार्किङ्ग डग सेलडम बाईट्स 😋😋

@hamrorabi गफ बडि भो हजुर!!! काम गरेर देखउनुस्

@hamrorabi farmula ...farmula farmula !

@hamrorabi बलात्कार हुदा चमत्कार हुन्छ भन्ने एजेन्डा नबोकेकै राम्रो

I'm all for supporting the new energy, but I have one question for you all: Why was the convicted MP not arrested for murder during Rabi's short tenure as Home Minister? Your actions are being closely scrutinized, and we're looking for results. Let's see real change through action.

@hamrorabi अगाडी बढनुस रबि दाइ हामी साथमा छौं

@hamrorabi येहि ब्यबस्था ठिक पनि भन्ने येहि ब्यबस्था ल्याउने बेला डराएर अमेरिका भाग्ने अहिले भ्रष्टाचारका फाइल खोल्छौ आउनुहोस भन्दा डराएर भाग्ने भगौडाले धेरै कुरा नगरेकै राम्रो ।MCC को बेला सडक सहभागिता जनाउनुहोस भन्दा Tv मा भाग्दै कराउने । पहिला आफ्नो कोर Team पत्ता लगाउ पुडासैनीको हत्या

@hamrorabi केपि ओलि भन्दा बढी गफाडि निस्क्यो

@hamrorabi तेरीमा ठ्यास्ने गफाडी

@hamrorabi Paazi koeli lai samatna naskne mule ko phurti?

@hamrorabi Wish you all the best to the Nepali YOUTH!!

@hamrorabi We are wait and see re the fake #BhutaneeseRefugge scandle as well as other scandles. It is an 'ordeal' of your party indeed.

@hamrorabi नया उदाएको पार्टीको केहि माननियाज्यु हरु को राजनीति प्रति को बुझाइ र परिपक्वता को अभाव देखियो! सधै फोश्रा कुरा भन्दा काम तिर ध्यान दिउ होला!

@hamrorabi Go ahead.

@hamrorabi सहि हो

@hamrorabi File kholni bhaya paile afno file kholauna. 2 ta passport ekaichoti bokera hidni aparadhi aja thulo kuro garcha

@hamrorabi wow🤔

@hamrorabi

@hamrorabi Lado kholxa sale bat mara

@hamrorabi फटाहा ! पहिलो छानविन यहि फटाहाबाट हुनु पर्छ ! सामान्य संचारमाध्यमको कार्यक्रम संचालक अहिले यति धेरै सम्पतीको मालिकको आम्दानीको स्रोत के ? २ करोड काण्डका कोर टिमकाहरु को को हुन ? छानविन गरौं !

@hamrorabi अबैध क्रसर 5/7 दिन मै कसरी बैध भयो? मालिकलाइ सोधाम
