Video wird geladen...
Video konnte nicht geladen werden
गगन थापाले रवि को बारेमा केही प्रमाण हरु बाहिर आएको छ है भन्दा, खोइ प्रमाण देखा , प्रमाण तैले नै देखाउनुपर्छ भन्थे घण्टी मित्र हरु तर उहाँ त हामीले सुनेको कुरा बोल्दिने होहो छानबीन हाम्रो कुरा हैन भन्न्नुहुन्छ त ? भिडियो : Setopati
12,181 Aufrufe • vor 1 Jahr •via X (Twitter)
10 Kommentare

@setopati यो भाईले पिएचडि यस्तै हाँवा बोलेर पाको हो ? 😂 हैन भने गगनले एक मुठो प्रमाण छ भन्दै हिडेको र यीनले प्रश्न उठेका छन् जवाफ छानबीन होस् भन्दा comparison हुन्छ तर्क पनि लोकलाज नहुनी गरी गर न यार भाई 😂😂

@setopati कपुरबोटे सन्तोष देउजासंग छ रे प्रमाण। अनि सोबिताले प्रमाण पेश गरूं? पेश गरूं? कतिवटा प्रमाण पेश गरूं? भनेर खोस्टो हल्लाएको जस्तो त लागेन।

@setopati तिम्रा गगनले जस्तो प्रमाण यो हो भनेर कसैले रित्तो कागजको खोष्टो हल्लाएको छैन I समाचारमा आएको सहि हो कि गलत हो भनेर सोध्नु गलत हो ? सोध्नुपर्छ I तर तिम्रो प्रधानमंत्री एता👇उत्तानो परिसके हेर भाइ I

@setopati तपाईंको प्याच्डी गगनले देखाएको खोस्टो जस्तै रहेछ!

@setopati Teso vaye halla vayo vandai ma Rabi lai chhopne, ani aile Oli lai kina anusandhan bahira rakhya tw

@setopati मान्छेको बुद्धि विकास हुँदा कुनै कुरा सिक्न युग लाग्थ्यो र त्यस पछिकाले त्यसलाई झ्वाट्टै सिक्थे l पुराना दलका हरुले दशक लगाएर सिकेको-जानेको खराबी र नकारात्मकता यिनले चाँडै नै सिके l ठगी,झुटका प्रोपोगान्डा,भिजिट भिषा,कागज बनाउने-मेटाउने,विदेश सम्पर्क you name it अनि प्रतिकार 😁

@setopati अनि तेराे बाउले प्रमाण देखाकाे थियाे?

@setopati प्रतिपक्षको प्रश्न अनि जिज्ञासाको उतर त सरकारले दिने होला नि, होइन?

@setopati बाख्रे काजी ले प्रमाण देखाई दिम भन्दै हल्लाको कागजको खोस्टो चै कहा लगेर बुझाको रच

@setopati Kunai desma bidesi nagrikle chunab ladna painchha nepalma painchha rabile lade.. danda hin tako udaharan..


