Загрузка видео...

Не удалось загрузить видео

На главную

'रविको प्रमाण खै?' भन्ने प्रश्नमा गगन थापाले दिएको जबाफ

21,177 просмотров • 7 месяцев назад •via X (Twitter)

Комментарии: 29

Фото профиля राजनीतिक प्राणी
राजनीतिक प्राणी7 месяцев назад

लौ अर्को ठग धनराज गुरुङ (उपसभापति, पूर्वमन्त्री): मितेरी सहकारी (ललितपुर) ठग बारेमा पनि बोल्ने हो कि ।

Фото профиля Karna
Karna7 месяцев назад

अब झन ओरालो बाटो लाग्यौं। पार्टी सभापति भएर पनि आफ्नो औकात देखाएरै छोड्यौ।

Фото профиля Anjali Parajuli
Anjali Parajuli7 месяцев назад

यो अदालत हो??अनी यिनी ओकिल हुन की न्यायाधीश???हा हा ।।जात्रा ।।अदालत छ त!! अनी एक्स सभापती को घर को पैसा नी??यसमा चाही वकालत न गर्ने??

Фото профиля किरण आचार्य
किरण आचार्य7 месяцев назад

“तयारी त व्यापक रहेछ नि गगन जी, आफ्नो पत्रकार आफ्नै उत्तर/

Фото профиля Manoj Kc
Manoj Kc7 месяцев назад

जो चोर उसैको ठूलो सोर 🤣😂

Фото профиля तेस्का बाजे
तेस्का बाजे7 месяцев назад

सहकारी ऐन र कम्पनी ऐनको साधारण ज्ञान पनि नभयेको दाजु आफुलाई प्रधानमन्त्री को दाबेदार भन्नुहुन्छ!!जहाँ रविलाई लगाईयेको आरोपको कुरा सुरु हुन्छ,त्यहाँबाट गगनको बौद्धिकता समाप्त हुनेरैछ।कुरा आफैले फाराम भरेर ऋण मागेको भन्ने कुराको थ्यो..खै त्यो देखाको!!वाह दाजुको जिम्मेवारी !!

Фото профиля Tika Ram Subedi
Tika Ram Subedi7 месяцев назад

गनगनले प्रमाण दोस्रो पटक देखाए तर प्रमाण हैन आफु बच्ने टेक्नीक । जुन कुरा गनगन गर्दैछन त्यो प्रमाण हैन काँग्रेस एमालेका डरले लगाइएका गलत आरोपहरु हुन । जुन अदालतले सही साबित गर्न सकेन न त संसदिय आयोगले गर्न सकेको थियो। ति प्रमाण सावित भएको भए बाख्राको र एमालेको योजना सफल हुने थियो । जसरी जुन सहकारी पिडीतको नाउमा मुद्दा जे व्यवहोरा खुलाएर लगाइएको थियो ,त्यही व्यक्तिले मैले मुद्दा हालेको म आफैलाई थाहा नभएको र रकम ४ गुणा बढाएर लगाएको व्यक्त गरेका थिए । जुन झुट र फटाई काम काँग्रेस एमालेका भ्रष्ट नेताका चहलखेलमा भएको थियो । यस्तै फटाई गरी बनाइएका भ्रामक आरोप हुन गनगनेले दिएको ।

Фото профиля Pratik Ghimire
Pratik Ghimire7 месяцев назад

हे प्रभु रबिले आफै माग फारम भरेको प्रमाण चाहिएको हो l अदालत को कागज सबै ले पढिसके l सुदारिएको काँग्रेसको पुरानै पारा l त्यो सँसद मा हल्लाएको कागज क्या जुन समिति मा काजि ले बुझाएनन नि त्यो चाहिएको हो l

Фото профиля Kamal Bhattarai
Kamal Bhattarai7 месяцев назад

@thapagk भनेपछि दलहरुको कार्यकर्ता भर्ति केन्द्रको आधारमा बोलीको कुरा सहि र सत्य हो, आफुसँग कुनै ठोस प्रमाण थिएन ?? कसरी बुझ्ने नेपाली नागरिकले ???

Фото профиля Abyss 🔴🔴🔴
Abyss 🔴🔴🔴7 месяцев назад

Proof vaye diye vaihalo ta court lai! K ko chatak ho.

Фото профиля Tika Ram Subedi
Tika Ram Subedi7 месяцев назад

फटाहा गनगन तेरा हावा र चुनाबि फटाई सबैले बुझ्छन

Фото профиля Roon_Pkr
Roon_Pkr7 месяцев назад

भनेसी गगन ब्रो नराम्रो सङ्ग डराइसकेछन् तर्सिसकेछन्। If a tree doesn't know how to dance, wind (घण्टी) will teach it.🤣🤣🤣🤣

Фото профиля Anjali Parajuli
Anjali Parajuli7 месяцев назад

आफ़नाई प्रश्न आफ़नाई उत्तर!!

Фото профиля ॐ गणेशाय नमः
ॐ गणेशाय नमः7 месяцев назад

fuckin manipulative assholes

Фото профиля बस्नेत काजी
बस्नेत काजी7 месяцев назад

प्रमाण चाहि खै त हो? सुधारिएको काङ्ग्रेस अदालतले यो भन्यो र त्यो भन्यो रे😂

Фото профиля independenttrade王
independenttrade王7 месяцев назад

fataha ra esko sameak hak setey patru

Фото профиля Dibed(डाईबेड)🌸
Dibed(डाईबेड)🌸7 месяцев назад

गगन जिम्मेवार मान्छे हुदै हैन ! मनमुटुमस्तिस्कमा कालो अंगार बोकेर हिंडेको मान्छे हो जतिबेला नि अंगार नै ओकल्छ ! जानेको पनि तेत्ति नै हो ! @thapagk

Фото профиля japan
japan7 месяцев назад

अदालत को प्रमाण हैन आफुले हल्लाको प्रमाण खोजेको

Фото профиля R.Khadka
R.Khadka7 месяцев назад

लाज बाँकी छ कि छैन यो बदलिएको भनेको नेता संग.. संसद सभामा घोक्रो फुल्ने गरि हलाएको प्रमाण खोई भन्या? अहिले अदालतको पक्रियालाई देखायर प्रमाण भनेर छारो हाल्ने।यदि यहि पढेको प्रमाण हो भनेर मान्ने हो भने उहिले तिमीहरुको अदालतले प्रमाणित भनेर दोषी ठहर गरेर कारागार तोकिदिएको हुन्थ्यो

Фото профиля Unic-Uttam
Unic-Uttam7 месяцев назад

Sala yo harami 😡😡😡

Фото профиля Shiva Bhandari
Shiva Bhandari7 месяцев назад

Answer paila nai ready thiyo ??

Фото профиля Babu Upreti
Babu Upreti7 месяцев назад

प्रमाण यहा छ

Фото профиля Issu
Issu7 месяцев назад

माग फारम खोई भनेको हो के?

Фото профиля Ravi
Ravi7 месяцев назад

सक्किने बेला यस्तै हुने हो 😂😂😂😂

Фото профиля The doom of sinner.
The doom of sinner.7 месяцев назад

अझै भुक्दै छ बाख्रा काजी थापा। बाकिँ रहेका युवा,बौद्धिक हरु पनि काङ्ग्रेस छाड्ने पक्का भो। यस्ता पागल हरु ले न त चुनाब जित्छ न त नेतृत्वमा पुग्छ । निर्वाचन आचरणसंहिता सकिए लगत्तै अदालतले आदेस दिने छ कि आधिकारिक काङ्ग्रेस "देउवा " ले नेतृत्व गरेको काङ्ग्रेस नै हो। भन्ने छ।

Фото профиля My Channel
My Channel7 месяцев назад

आफ्नु त किन भन्थिउ अरुलाइ उडाउन सजिलो छ

Фото профиля Bisswass Culer
Bisswass Culer7 месяцев назад

This guy is more cancerous than Oli

Фото профиля sᴀɴsᴀ : ) :
sᴀɴsᴀ : ) :7 месяцев назад

Qst and answer तयारीका साथ आएका रहेछन् भन्ने बुझे मैले ।

Фото профиля 𝓢𝓪𝓹𝓴𝓸𝓽𝓪 𝓟𝓾𝓻𝓾
𝓢𝓪𝓹𝓴𝓸𝓽𝓪 𝓟𝓾𝓻𝓾7 месяцев назад

यसमा कम्पनि ऐन लागु हुने होकि सहकारी ऐन लागु हुने हो ?

Похожие видео