Video yükleniyor...
Video Yüklenemedi
गगन र गगनको मिडीयासंगको सम्बन्ध बारेमा नयाँ आएछ ।
10,611 görüntüleme • 8 ay önce •via X (Twitter)
8 Yorum

@upendra_singh1_ Kati Ramro Analysis 🙏

@upendra_singh1_ Valid points!!

@upendra_singh1_ Amazing!

@upendra_singh1_ बालेनमा त्यो खालको क्षमता गगनको तुलनामा कमी नै छ जसमा प्रधानमन्त्री चलाउन सकियोस्। रिस, आवेग र हुटहुटीले मात्र बाहिरी छिमेकी मुलुकहरु सँग संतुलन राख्न सकिएला र! जुन सुझबुझ गगनमा छ।

@upendra_singh1_ हर्क भए नि???

@upendra_singh1_ बालेनका धेरै कृयाकलापले उनी अझै मुलुकको कार्यकारी पदमा पुग्ने योग्यता राख्छन जस्तो लाग्दैनन्, हाम्रो जस्तो राजनीतिक प्रणाली र संस्कार भएको मुलुकमा अलि समायोजनकारी, कुटनीतिक क्षमता भएको नेतृत्व आवस्यक हुन्छ जुन बालेनमा देखिदैन।यो पाटोमा गगनसंग अनुभव अनि क्षमता पनि देखिन्छ।

@upendra_singh1_ 😂 Hunexa dekhinexa bannexa😂

@upendra_singh1_ Gagan ko barema, sunda thikai lageko thyo, Balen lai golirfy garnu vako chai khasai chitta bujhena. Feri ma Gagan supporter chai hoina hai


