Video yükleniyor...
Video Yüklenemedi
भ्रष्टाचारका सबै काण्ड र नेताका सम्पत्ति छानबिन गरौंः गगन थापा
34,873 görüntüleme • 1 yıl önce •via X (Twitter)
9 Yorum

दायाँ बस्ने होस् बायाँ पर्ने होस् जो पर्ला आमा पर्ला मामा पर्ला छानबिन गरौं।🤣😋 सके विश्वास दिलाउँ नत्र भ्रम छरौ!😁

LAB CERTIFIED 108+1 Bead Indian Origin Rudraksha Mala 5 mukhi 5 faces Lord Shivas Rosary Jaap Mala Yoga Prayer Healing Meditation 8mm approx

यो कती बोलेको यार! पार्टीको उच्च तहमा आफ़ै , सरकारमा आफ़ै, सरकार संचालनको उच्च संयंत्रमा आफ़ै अनि काम नगरेर भाषण ठोकदै हिडछ 😂

तिम्रै छानबिन गरम्न काजी । लौन यो छानबिनको समितिको मुख्य मान्छे चाहिं काङ्रेस र एमाले बाहेको राखौं मन्जुर हो ? @thapagk

ससुराली लाई जेल हाल मसानघाट पनि छोडेन तेरा सन्तानले

Esle janata majh bolne estai ho ta ra vitra vitrai vauju ko 1nomber pujari ho party vitra ko bikriti bare boldaina ess lai thah xa janata maa eseri bolesi arko choti vote maa jitai halcha party vitra bolesi ta laat handi halcha teslagi janta maa chai jhutto boldeni vaigo

गृहमन्त्री आफ्नै छ सरकार आफैंले चलाएको छ । यो गरौं त्यो गरौं भन्दै मिडिया फुटेज र ताली मात्रै खाने कि गर्ने पनि हो ?? गर्न कस्ले रोक्या छ ??

घोर कम्युनिष्ट, घोर पन्चे , घोर लोकप्रियतावादी , घोर समाजवादी , अनि घोर दक्षिणपन्थि मिसाउदा चांहि यत्तिको खोक्रोवादि हुन ओलिले क्लाश लिन पर्ने देखियो

बाहिर भासन होइ सधन मा गएर टेबल ठोक गगने







