正在加载视频...

视频加载失败

'गणतन्त्रवादीहरूले पनि भेला गरेर सडक प्रदर्शनमा आउने रे नि?' मेरो जवाफ 👇

14,697 次观看 • 1 年前 •via X (Twitter)

11 条评论

Samikshya Devkota (BhardwaZ) 的头像
Samikshya Devkota (BhardwaZ)1 年前

हो दाई हो 🥴

Rock Paper Sizzle 的头像
Rock Paper Sizzle1 年前

🇺🇸 One Nation, under Trump, Stronger THAN EVER. Are you Trump Tough? 💪Tough T's Here:

साईनो🇳🇵🚩 的头像
साईनो🇳🇵🚩1 年前

Wah dai💥

लक्ष्मीपूजा 的头像
लक्ष्मीपूजा1 年前

प्रस्तुती राम्रो छ। पूर्ण आत्मविश्वास झल्किन्छ मुहारमा।

Kehar singh Ranamagar (k s) 的头像
Kehar singh Ranamagar (k s)1 年前

१४० बर्ष यो राजतन्त्र भन्ने बस्तुले शासन गर्दा नेपाल र नेपालीको स्थिति र अवस्था के स्वर्णिम थियो ? यसाे तथ्यमा उभिएर बाेल्देउ न महाविद्वान भाइ ।

कृष्ण भट्टराई 的头像
कृष्ण भट्टराई1 年前

रैती ओ रैत 🤣🤣

prakash khadka 的头像
prakash khadka1 年前

गज्जब! Keep going! 🙏

Mohit Singh Basnet 的头像
Mohit Singh Basnet1 年前

You have spoken to the point

Jayash 的头像
Jayash1 年前

हो हो राजा ले स्विजरल्यान्ड बनाएका थिए अनी गणे हरुले देश खत्तम बनाए!

रामबीलास 的头像
रामबीलास1 年前

हेर्नुस त ! तपाईं पनि नेता भैसक्नुभओ ! यो गणतन्त्रको देन हो भन्दिन्छन ! पन्चयती शासन रैरहेको भये ऐले जस्तो नेता बन्नुहुन्तो तपाईं ? मेरो @प्रस्न

(विनी..🇳🇵) 的头像
(विनी..🇳🇵)1 年前

फटाहा

相关视频

रवीन्द्र मिश्रलाई प्रहरी हिरासतमा भेटेर आए पछी कसैले मलाई सुस्तरी सोध्यो 'तपाइ राजावादी हो ?' मैले जवाफ दिन जरुरी ठानिन। हिजो एक युवतीले सोधिन ' सर तपाई सुरक्षा पंतको पक्षमा कि बिपक्षमा ?' उनलाई पनि मैले जवाफ दिइन । जवाफ त मैले , दसकौ अघि , पंचायतकालमा राजबन्दीहरुलाई , भद्रगोल जेलमा भेटेर आए पछी पनि दिएको थिइन जब मलाई सोधिएको थियो - ' तपाई कांग्रेस हो ? ' दसकौ अघिको भद्रगोल जेल देखी , केही दिन अघि काठमाण्डौ प्रहरी परिसरमा रवीन्द्र मिश्रलाई भेटन जादासम्मको यात्राले मेरो मनमा खेलेका कुरा यो पोडकास्टमा छन । तपाई कुन कित्तामा ह ? कित्ता-काट रजिस्टरमा हाजिर लिने मित्रहरुलाई मेरो सादर जवाफ ! यसै प्रसंगमा जर्ज अर्वेल, अल्बर्ट क्यामुको पनि जवाफ । यो ताज़ा पोडकास्ट युट्युबमा उपलब्ध छ।पुरा भिडियो हेरे पछी कमेन्टको जांगर चलाउनु भए राम्रो हुनेछ। पोडकास्ट जबरजस्त बनेको छ जस्तो लाग्छ । त्यो पुरा नहेरुन्जेल , यो सानो क्लिपको मज्जा लिनुस है :)

Vijay Kumar Panday

46,085 次观看 • 1 年前