Video wird geladen...
Video konnte nicht geladen werden
देश लुटेर खानेले मात्र यसलाई गालि गर्छन रे । तपाई लुटेर खाने हो र ? 🤔 म त काम गरेर खाने भएर पनि यसलाई फुट्या आखाँले देख्न सक्दिन ।
11,634 Aufrufe • vor 1 Jahr •via X (Twitter)
11 Kommentare

5 तारे होटलमा ५००० पेलेटको खाना हसुरेर १५० वेचेको भात महंगो रे ?

त्यहि त नाटक ।

अर्को भेलुबाजे(बजै) !!😜😜 यिनका हरकत हेर्दा यी अन्टसन्ट विज्ञ रहीछन् भन्ने बुझिन्छ । (सरी !! नाम मिल्न गएकोमा) । मेडियाले फेरी यस्तै यस्तालाई देशको हिरो बनाउंछन्, हैट !!!

हैट यसरी मिल्ने गरी भन्न त नमिल्ने हो 😝😂

अलिक बढी गर्नुन्च दिदिले ,काम राम्रो गरेनी उहाको शैलीले चाहिँ होईन है तारिफ पाउने 😀😁

फुटपाथमा २-४ रूपैया नाफा खाने ब्यापारीलाई हप्किदप्कि गरेर खै के गतिलो काम गरीन भन्नु । माडेसाडेलाई थर्काए पो दिदी रैछिन भन्नु । 🤔

यस्तो राम्री लाइ देख्न नसक्ने कस्ता आखा तपैका 😛😆😆

यस्ति राम्री दिज्जु देखे एक्लै भने त अर्को दिन धामी नत्र झाक्रि बोलाउनु पर्छ त मेरो हराएको “सातो” बोलाउन । 😂

धेरै जनाको sexism र जनजाति hate पनि एक्सपोज गरीरा छन् आशिकाले। नभए यो देशमा हाम्रो पैसाले तलब खाएर उल्टै हामीलाई दुःख दिनमा केन्द्रित हुन पर्ने हो त्याे hate।

aba inko pali television le pni bolai halyo 84 ma kun tirbata ho pratakshya PM ki president !!

यस्ता छिचिमिरा आउछन जान्छन । 😂
