Загрузка видео...

Не удалось загрузить видео

На главную

गरे के हुदैन र? खाली मुख मात्र बजाउने बानी त्यागौ अब पाखुरा बजाऔं।

32,957 просмотров • 3 лет назад •via X (Twitter)

Комментарии: 20

Фото профиля शेषराज भट्टराई
शेषराज भट्टराई3 лет назад

यस्तो मान्छेले देशको नेतृत्व गर्न पाउनुपर्छ ।

Фото профиля Black coffee
Black coffee3 лет назад

निक्कै रमाइलो हुने रैछ काम पनि बनभोज पनि

Фото профиля SurYaay 🇳🇵
SurYaay 🇳🇵3 лет назад

मेयर साबलाई किन मेसिन प्रयोग नगरेको भनेर प्रश्न सोधी रंथें , धराने जनताले यती छिट्टो काम गर्दा रहेछन किन चाहियो मेसिन?

Фото профиля Rub!nn🤟🏾😎™️
Rub!nn🤟🏾😎™️3 лет назад

धेरै राम्रो गर्दै हुनु हुन्छ मेयर ज्यु यस्तै भुईमान्छे का मन मन मा बस्दै जानु होला 👏👏👏👏👏

Фото профиля Nepali channel australia (Bhutanese community aus)
Nepali channel australia (Bhutanese community aus)3 лет назад

Jay jay nepal 🇳🇵 jay dharan ko janta. Jay Hos mayar and team members na huna kura kei 6i na

Фото профиля Neem 🌿
Neem 🌿3 лет назад

खोलातिर भोज खान गएछन हर्क दाई।

Фото профиля Tilak sunuwar
Tilak sunuwar3 лет назад

जय धरान

Фото профиля Bikram Majhi
Bikram Majhi3 лет назад

great

Фото профиля karim malik
karim malik3 лет назад

जे हिस पिकनिक राम्रै भाको छ....काम त तपसील का कुरा हुन।।। धराने हरु लाई पनि आफू जस्तै बनाएर छाड्ने भए मेयर साप ले।।

Фото профиля सचेतमुलक गाँजा अभियान
सचेतमुलक गाँजा अभियान3 лет назад

चुपचाप काम गर न बुढा आफै धेरै मुख मात्रै चलाउछौ ।

Фото профиля 프라사드
프라사드3 лет назад

👍👍👍👍👍

Фото профиля परशुराम पराशर
परशुराम पराशर3 лет назад

सलाम छ हर्कजी !

Фото профиля Rahul Thapa
Rahul Thapa3 лет назад

Very good 👍 Meyer hark sapank ji

Фото профиля काजी साप
काजी साप3 лет назад

good sir

Фото профиля देउराली !!
देउराली !!3 лет назад

जय होस मेयर साप

Фото профиля Gopal Shrestha
Gopal Shrestha3 лет назад

👏👏👏💐💐

Фото профиля Krishna Tamang
Krishna Tamang3 лет назад

Great👏👏👏

Фото профиля bishnu prasad limbu
bishnu prasad limbu3 лет назад

amazing great job

Фото профиля Solitary_Boy
Solitary_Boy3 лет назад

यो हो नेपालमा बिकाशको तरिका 🇳🇵👍️

Фото профиля Lalit chand Chand
Lalit chand Chand3 лет назад

I salute to you my brother absolutely right, everyone should be taken oath of Nepal i must do practically in ground level not to talk 🦜.then we develop our nation Nepal.

Похожие видео

गगन थापा र झूमा लिम्बू वाद विवाद प्रकरणले दिएको थप सन्देश एउटाले कुनामा बसेर जानाजान कसैको भिडियो काटकुट पारेर अनर्थ बनाइदिन्छ । अर्कोले “तिमीहरूलाई त ध्वस्त पार्ने भनेछ नि” भनेर उक्साउँछ । तेस्रोले “होला र?” भन्ने प्रतिप्रश्न पनि नगरी पाखुरा सुर्किसक्छ। अनि बाँकी दुनिया दुई ध्रुवमा बाँडिन्छ, कौरव र पाण्डव बनेर महाभारतमै कुदिहाल्छ। अनि अलिक बुझक्कडले हल्ला र फत्तुरका भरमा सारा मिडियालाई नै गाली गर्छ । अन्धभक्त नबनौँ , नेताको , दलको र मिडियाको पनि । हो र ? होला र ? भन्ने चेतना गुमेपछि समाज भीड बन्छ । भीडको हिस्सा होइन, समाजको सदस्य बनौं । घटनाको विवरण बुझौँ, अनि मात्र फैसला सुनाऔं ।#HimalayaTV

Umesh Chauhan

10,754 просмотров • 1 месяц назад

सामाजिक संजालमा रतन कार्किहरुलाई लखेट्ने गगन थापा र केपी शर्मा वलीद्वारा परिचालित भाडाका टट्टू दादा दिदीहरु एकपटक यो भिडियो सुन्ने र हेर्ने कष्ट गर्ने कि ? तपाईका भगवान गगन थापाले हिजो केपी ओलीलाई के भन्थे र आज तिनै केपी ओलीको टांङ्ग मुनी छिरेर रतन कार्कीहरुलाई कसरि रेडकर्नर नोटिस जारि गराउदै छन आफ्नै मुख ऐनामा नहेर्न ? लाज सरम नमान्ने ? ले ले जनता खुकुरी ले,ज्ञानेन्द्र लाइ छप्काइदे श्रीपेच हामी जलाउछौ,देश हामी चलाउछौ भन्ने नारा लगाएर हिड्ने गगन थापाको रतन कार्कीको लागी केहि आवाज निस्क्यो ? कि केपी ओली र आरजु राणा/देउबाको डरको कारणले मुख खोल्न सकेका छैनन ? अचम्मको कुरा त के छ भने गगन थापा कांग्रेसको महामंत्री अनि नेपालको गृहमंत्री पनी कांग्रेसकै I आज आफु र आफ्नो बिरुद्ध बोल्नेहरुलाई गगन थापाले आफ्नो गृहमंत्रीको इसारामा रेडकर्नर नोटिस जारि गराइरहेका छन I त्यति मात्र हैन आफु बिरुद्ध लेख्ने र आफ्नो आलोचना गर्नेहरुलाई गृह प्रसाशनको दुरुपयोग गराउदै X अर्थात् ट्विटर मै कम्प्लेन गराइरहेका छन I समग्रमा गगन कायर र फासिस्ट हुन I

डाँडाघरे~रबि को परिवार

14,452 просмотров • 1 год назад