Loading video...
Video Failed to Load
गर्न पर्ने काम चै बल्ल गर्न थाल्नु भएछ । मानवसेवा। । 😍
22,225 views • 1 year ago •via X (Twitter)
10 Comments

आज बुढीको सराध्द भएकोले खान देको होला। नत्र यो जंगलीलाई राजनीति गरेर जनता भड्काउन फुर्सद हुन्थेन।

बिख खुवाउदै छ, आफू महान बन्नका लागी । खानाको बिख भन्दा वाणी र ब्यवहारको बिख चिनौ । त्यही थालले थोपडा पडकाइदिनुपर्ने जाठालाइ । पस्केको भात खान नदिइ धेरैलाई रुवाएको छ यो जिम्मुले ।

नाटक हो। यस्का कामदार ले हाम्रो घरमा आएर बुडा भएका मेरा हजुरबा हजुरआमालाइ सताएको कहिल्यै बिर्सिन्न।

गरीबको ईच्छा धन कमाउने निर्धोको ईच्छा बल ताकत कमाउने भने जस्तै पापीको इच्छा चाहिँ धर्म कमाउँने हुँदो र छ, 😅

चुनाव नजिकिदै गर्दा त बहुरङ्गी हरुले रङ छोड्न थालि हाल्छन नि

Nautanki

Yi sab esko dekhauti ho naam nai chheparo ho ta esle rang fereko ho yaha kunai manawta dekhako hoina yi sab natak gareko ho kurahi maa jaos ta esle feri rang feri halcha ahile ta janata esko sab kartut haru thah pai sakeko xa eslai ahile dherai garo pareko xa

lakh sewa gare pani 17000 ko paap dhulidaina

हिन्दू संस्कृति र परम्पराले त पक्कै होईन, माओ र मार्क्सले सपना दिएछन क्यारे अहिले ओली देश लुटदैछ, चुप लाग, गएर आफन्तको निहु पारेर १७००० को श्राद्व गर अनी झोलेहरुलाई भतेर खुआ, पालो आउछ भने जस्तो छ । कस्तो वफादार! संसद चलेको छ,वर्षातको बाढ़ी पहिरोले जनताको बिल्लीबाठ छ । हेर नौटंकी

Good job
Related Videos
Sensitive content
औषधि उपचार गर्न, पढ्न,रोजगारीको लागि बाहिर जानु पर्ने ! यिनीहरूलाई नै देशको बागडोर दिई रहनु पर्ने ? गजव भाग्यमानी !!!
Chandra Bhandari
17,283 views • 1 year ago

