Video wird geladen...
Video konnte nicht geladen werden
गरिबको #चमेली बोलिदिने कोही छैन 😎
52,098 Aufrufe • vor 3 Jahren •via X (Twitter)
31 Kommentare

मैले उहिले कालिमाटीमा विष्णुमती खोला छेउ देखेको थिएँ पानीपुरीकाे पुरी बनाएको । त्यो दिनदेखि मैले खानै छोडिदिएँ ।

😂 😂 😂

😂😂

म गोरखा बस्त एउटा कोठामा ७ जना पानीपुरी व्यापारी बस्थे, पकाउने भाँडा एकदम फोहोर, खराब तेल, खराब मसाला अनि ट्यांकीमा जम्मा गरिएको पानी प्रयोग गर्थे । हेर्दै घिन लाग्दो हुन्थ्यो । यस्तो कुरालाई अनुगमन गरेर बन्द गरेकै राम्रो ।

यस्तो छ हालत!

बालेन सिटि भएपछि कारबाही गर्नु भन्दा खोक्नेहरु बढी छ यहाँ नेता को झोलेहरु!!!

गरिबको #चमेली बोलिदिने कोही छैन 😎

गरिब को चमेली हरु लाई दिनु पर्ने खान लाई राम्रो काम गरेको हेर्न न सक्ने कति छन् कति 🤔 Hamro देश् नेपाल मा

चमेल ग्यांग लाई यो पानिपुरी खुवाउने पर्ने, गरीब ले बाँच्न पाएनन भन्थे ।

Chi, Kathmandu basi lai guu garera hath nadhyoi pani puri kwane dhoti haru ko business banda garnai parcha!@ShahBalen

अब @suzta_rml नखाउ ल🥴

अाे कागे याे बालेन काे शहर हाेईन ।रेणु काे शहर हाे हेरेर बुझेर बाेल कागे।यसै अाफ्नाे नाम कागे राखेकाे हाे

ओहो काँग्रेसको हली रहेछ 😂 यसलाई पानीपुरी कसरी बन्छ भन्दा पनि बालेन हो हैनमा इन्ट्रेस्ट रहेछ 😂 पक्का #चमेली रहेछ

#भरतपुर महानगर पनि #बालेन कै हो ?

मैले बालेनको भने र? #चमेली त जता ततैको उही त हो नि 😂

भिडियो Edit गर्ने #चमेली तोरी परेछ।

😂 😂 😂 😂

😆😆😆

यो भरतपुरको हो।

Khadya sastnan ko kunai kaam xena...tini harlae garnu parni kaam KMC lae garnu parya xa..Khadya sasthan vaneko karmachari palani thou matra

Good job KMC

निमुखा जनता मा दमन गरि खान नदिने राक्षसहरु

😂 😂 😂

Yo Hamro Chitwan ho

हो, चितवन नै हो 😂 #TikTok बनाउनेले बालेन लेखिदियो। पानीपुरी त पानी पुरीनै हो। अनि #चमेली पनि चमेलीनै हो 😝

Tei yo jholey haru sab milawat garera ghatiya khaja banauchan. Ajhai gari khana deu vanchan. Ktm ma aba @ShahBalen harek restaurant, khajaghar, cafe raid hanna parcha. Banda hos. Tokni haru

सबै ईन्डियाबाट आएका लुटेराहरु यिनिहरुलाई हाम्रो स्वास्थ्य संग के मतलब

राम्रो काम अनुगमन भइ रख्नु पर्छ

चमेलीs be like

Nepali KT harlai feri estai kuiyeko khana maan parni

यो बालेनको टोलि होईन। यो त भरतपुर- १० को वडाध्यक्षको टोलि हो।

