Loading video...
Video Failed to Load
कोही किर्तेप्रसाद त कोही केही नबोली फिर्तेप्रसाद। 😂
16,815 views • 2 years ago •via X (Twitter)
8 Comments

Kabi Raj💫2 years ago
के छ सहकारी ठगको चेला भाइ😅

Manisha Kc2 years ago
रवि लामिछाने भनेको सहकारी ठग हाे

Manisha Kc2 years ago
उपसभामुख इन्दिरा रानामगरले करिब डेढ वर्षअघि केही व्यक्तिलाई भिसाको अन्तर्वार्ता मिति परिवर्तनका लागि अमेरिकी दूतावासलाई गरेको पत्राचारका विषयमा विवाद भइरहेको छ। यसबारे तपाईँ के भन्नुहुन्छ?

Himesh Panta2 years ago
तुरुन्तै छानवीन होस्, दोषी भए हदैसम्मको कारवाही होस् भन्छु।

Raj Bhandari2 years ago
बरु आँप खाउ भाइ केटो ...जेपनि नलेख क्या...😉

roy2 years ago
Tero bau le kati wata nagarikta leko dekhinas

सुधा🇳🇵2 years ago
अनि तपाई चाहिँ कमेडियन हैन त ?😉

Dr. Santosh Ghimire2 years ago
😂
Related Videos
1:29
Sensitive content
आज लाखौं जनता राजा स्वागत गर्न सडकमा उत्रिए न त कोही जबर्जस्ती ल्याइएका थिए, न त कसैलाई पैसा बाँडिएको थियो। यो त जनताको मनबाट निस्किएको प्रेम र आस्थाको दृश्य थियो। आजको अपार समर्थनका लागि हृदयदेखि धन्यवाद! अब समय आएको छ, पार्टी, विचारभन्दा माथि उठेर देशलाई पहिलो स्थानमा राख्ने।
Khusbu Oli
11,609 views • 1 year ago

