Video wird geladen...
Video konnte nicht geladen werden
गोलामाल है भाइ गोलमाल है 😂😂 अनि महजोडीले किन नभेटुन 😁
41,916 Aufrufe • vor 2 Jahren •via X (Twitter)
8 Kommentare

Dulal Aakashvor 2 Jahren
अनि यो शरणार्थीले गर्ने रहिछ अनुसन्धान , नेपालका सडकछाप अनलाइनका शब्द (समाचार नि के भन्नू ) जोडेर हाल्दिनछ अनि यहाँ कथित रास्ट्रबादी भन्ने बुरुक्क बुरुक्क हुने मात्र हो ।

दिपक पौड्यालvor 2 Jahren
भिसा अप्लाइगर भाइ दिए जालास 😁

Abhishek Shiwakotivor 2 Jahren
सरकारी कागजात जसको जसले गएर मागेपनि गृहले दिने रहेछ? राज्य संयन्त्र हो कि डार्क वेबको सूचना व्यवसायी? 🤭🤭😂

कर्कटvor 2 Jahren
टंके फ्यान क्लवका अध्यक्ष रछन् भनेसि यिनको हैसियत थाहा पाम है सबैले 😀

डा. झल्लु अर्जुनvor 2 Jahren
यस्ता मुला घांस विश्लेषण। कतै नागरिकता नं टाइप गर्दा फरक पर्यो भने नक्कली हुन्च?

Ram Thapavor 2 Jahren
His videography and presentation is awesome

Bhim Shresthavor 2 Jahren
काला काड्ग्रेस हरु यो नि यसो हेर त

SAMIT⭐️ (@dolkha Nepal)vor 2 Jahren
Gol Mal
