Загрузка видео...

Не удалось загрузить видео

На главную

गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ?

22,378 просмотров • 1 год назад •via X (Twitter)

Комментарии: 10

Фото профиля तृषित यदु
तृषित यदु1 год назад

अनि तिम्रा धने र बाका ऋषिलाई कहिले थुन्छौ नि ?

Фото профиля R.Khadka
R.Khadka1 год назад

यो भ्रस्टचारी जनता बेचुवाहरुको को मतियार , बाडीमा जनताको सर्बस्हो बगाउँद Visibility थिएन , उदार गर्न सकिएन भन्ने , यो भ्रस्ट मनस्थितिको गृह मन्त्रिलाई सबै मिलेर लखेट्नु पर्छ , रजिनाम दिए राम्रो।

Фото профиля Rohan Siwakoti
Rohan Siwakoti1 год назад

आखा फुटेको छ मर्नुत सबैले मर्छन एक पल्ट

Фото профиля Milan
Milan1 год назад

यसको प्रकृयाको बेला कहिले आउला र मन्त्रीज्यू?

Фото профиля KB
KB1 год назад

मीन बहादुरले १०० करोड एमालेलाई दिए कांग्रेसले कोसंग कसरी लिने होला महामन्त्री द्वय चिप्लेको चिप्लै

Фото профиля सर्चलाईट
सर्चलाईट1 год назад

भुटानी /गिरीबन्धु पनि गर न कार्वाही स्याल!

Фото профиля अमिना पौडेल
अमिना पौडेल1 год назад

थुइक्क भ्रस्टचारी।

Фото профиля Dev
Dev1 год назад

वहाँ पनि यो देशको नालायक गृहमन्त्री मध्येको एक नै हो!

Фото профиля Prakash
Prakash1 год назад

त् जस्तो घिनलाग्दो कोहि छैन , पदको येति लोभी रैछास. , अब सकिन्छन् तेरा दिन !!

Фото профиля Unic-Uttam
Unic-Uttam1 год назад

Teri ma harami khate jimu k vanis ye janata k herera baseko hanata yo harami lae yo her khate kasle lutyo sahakari 😡😡😡

Похожие видео

नेपालबाट संसारका अन्य देशहरूले सिक्नुपर्ने कुरा भनेको राज्य कसरी यति निर्मम हुन सक्छ भन्ने हो। यस्तो कथित "उन्नत व्यवस्था" को कार्यशैलीले आउने पुस्तालाई के पाठ दिन्छ? तिनकुने घटनासँग सम्बन्धित यो भिडियोले के सन्देश दिइरहेको छ? सरकारले प्रहरी परिचालन गर्ने तरिकालाई गम्भीर प्रश्नहरूको घेरामा पारेको छ। सर्वसाधारण नागरिकको घरको छतबाट आन्दोलनकारीहरूलाई पिठ्युँमा गोली हान्ने कार्य निन्दनीय छ। एक नागरिकको रूपमा म आज लज्जित छु। म यस्तो लोकतन्त्रमा बसिरहेको छु, जसले जनताको हितलाई नै बेवास्ता गर्छ।
0:30

Sensitive content

नेपालबाट संसारका अन्य देशहरूले सिक्नुपर्ने कुरा भनेको राज्य कसरी यति निर्मम हुन सक्छ भन्ने हो। यस्तो कथित "उन्नत व्यवस्था" को कार्यशैलीले आउने पुस्तालाई के पाठ दिन्छ? तिनकुने घटनासँग सम्बन्धित यो भिडियोले के सन्देश दिइरहेको छ? सरकारले प्रहरी परिचालन गर्ने तरिकालाई गम्भीर प्रश्नहरूको घेरामा पारेको छ। सर्वसाधारण नागरिकको घरको छतबाट आन्दोलनकारीहरूलाई पिठ्युँमा गोली हान्ने कार्य निन्दनीय छ। एक नागरिकको रूपमा म आज लज्जित छु। म यस्तो लोकतन्त्रमा बसिरहेको छु, जसले जनताको हितलाई नै बेवास्ता गर्छ।

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

13,333 просмотров • 1 год назад

म विश्वस्त छु, हामी सक्छौँ। नेपालमै सम्भावना उजागर गर्न सक्छौँ। नेपालमा अर्थतन्त्र र रोजगारीको हिसाबले सम्भावना बोकेको क्षेत्र हो आइटी क्षेत्र। यो क्षेत्रले बोकेको सम्भावना बारे म उत्साहित छु। साथै यस क्षेत्रको हितको लागी धेरै सुधार गर्नुपर्नेछ भन्ने कुरामा प्रस्ट छु। त्यसको लागि प्रयास गरिरहेका छौं।कानुनी र नीतिगत तहमा पछिल्लो समय हामीले गरेका पहलले केही समस्याको हल निक्लिएको छ। आइटी क्षेत्रका स्थापित देखी नवप्रवेशी युवाहरू यसबाट उत्साहित हुनुहुन्छ। यो बिचमा हामीले धेरै साथीहरू सँग बसेर छलफल गऱ्यौँ, उहाँका सुझावहरू सुन्यौं। यो प्रक्रियामा संयोजन गर्ने, सुझाव दिने, विश्वास गर्ने सम्पूर्ण साथीहरूलाई धन्यवाद। हामीले यो क्षेत्र सँग सम्बन्धित अन्य सुधारका विषयमा सुझाव सुनिरहेका छौँ, अध्ययन गर्दैछौं। थप सुधारको लागी हामी कटिबद्ध छौँ।

Gagan Thapa

76,170 просмотров • 1 год назад

मानव तस्करीमा संलग्न सहसचिव तीर्थराज भट्टराईले अख्तियारमा दिएको बयानअनुसार, उनले गृहमन्त्री रमेश लेखकलाई दैनिक ५० लाख रुपैयाँ बुझाउनु पर्ने कुरा उल्लेख गरेका छन्। सहसचिव जस्तो उच्च पदस्थ व्यक्तिले झुटो बोलेका होलान् जस्तो लाग्दैन, र यदि समाचार झुटो हुन्थ्यो भने यति धेरै मिडियाले यसको चर्चा गर्ने थिएनन्। भनिन्छ, रमेश लेखकले नै तीर्थराज भट्टराईलाई त्यस्तो रकम उठाउने जिम्मा दिएर पठाएका रहेछन्। जब अख्तियारले छापा मार्ने तयारी गर्‍यो भन्ने थाहा पाए, तब गृहमन्त्री लेखकले उनलाई हतार हतार सरुवा गरेर मन्त्रालयमै तानेका रहेछन्, तर तीर्थराजले सरुवाको पत्र (रमाना) भने लिएनन् रे।

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

26,451 просмотров • 1 год назад