Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

गृहमन्त्री लेखकको प्रश्न: मान्छेलाई घरभित्रै जिउँदै पोलेर हिन्दूराष्ट्र आउँछ?

38,528 Aufrufe • vor 1 Jahr •via X (Twitter)

11 Kommentare

Profilbild von C थापा
C थापाvor 1 Jahr

न्यायिक छानबिन समिती गठन गर, आफैले सिर्जना गरेको तीनकुने घटनाबाट भाग्ने कोशिस नगर, बर्षौ पहिले ल गरेर खाउ भनेर हिंडेको राजामाथि आफुले गरेका कुकर्म थोपारेर आफ्नो अकर्मण्यताको दरिद्रता नदेखाउ। हिसाब किताब राख्ने तिम्रा केही चाटुकारमात्र छैनन यो देशमा, करोडौ नेपाली पनि जिउदै छन!!

Profilbild von Places Visited & Pictures Taken
Places Visited & Pictures Takenvor 4 Jahren

Your best photos. Selected

Profilbild von Elite Akash (en elite class)
Elite Akash (en elite class)vor 1 Jahr

कस्तो मूर्ख मान्छे गृहमंत्री हुन्छ ? आगो लगाउनेलाई समाउ तर मान्छेलाई गोली हानेर गणतंत्र बचाउन सकिन्न भन्नेपनि बुझ ।

Profilbild von Dev
Devvor 1 Jahr

तीनकुने घटना सरासर गृहमन्त्रीको मीलिभगतमा पुलिस प्रशासनद्वारा सुनियोजित तरिकाले गरिएको छ! यसका दोषी सिधै रमेश लेखक अनि प्रचण्ड हुन्! यी दुइटैलाई ज्यानमारा मुद्धा लगाएर जेल हाल्नुपर्छ!

Profilbild von Bijaya007
Bijaya007vor 1 Jahr

हिन्दु धर्म नजान्ने प्रधानमन्त्री छन् 😀 गृहमन्त्री आफुलाइ हिन्दुवादी हुँ भन्छन् 😀 तर ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। यो मुलमन्त्र आउँदैन गृहमन्त्री लाई कस्तो बिडम्बना😀

Profilbild von अभिजात बर्ग
अभिजात बर्गvor 1 Jahr

न्यायिक छानवीन बाट किन तर्सेकाे नि हजुर, मान्छे पाेल्नेलाई कारवाही गर्न पनि त निश्पक्ष अनुसन्धान चाहिएला नि । या त दाेषी काे भन्ने अदालतकाे काम पनि सरकारले गर्ने हाे ?

Profilbild von Krishna PR
Krishna PRvor 1 Jahr

सभाको मन्चमा अग्ला घरको कौशीबाट अश्रु ग्यॅास र गोली बर्साउॅदैमा हिन्दू राष्ट्र रोकिने हो र, महोदय ?

Profilbild von ram sawad🇳🇵
ram sawad🇳🇵vor 1 Jahr

इट्टा भटटा मा जिउँदै मान्छे पोल्ने त्यो पनि १/२ होईन कति हो? यो र्याले को र्याल चाट्ने कुकुर लाई थाहा रहेनछ @TimalsenaSachin

Profilbild von Rina Regmi
Rina Regmivor 1 Jahr

तलाई घोरनाके आफै जलाऊन लगायर नाटक गर्छस् पापि

Profilbild von अकाल
अकालvor 1 Jahr

खोइ आलमले गणतन्त्र ल्याए त।

Profilbild von Punya Bhandari
Punya Bhandarivor 1 Jahr

निहत्था नागरिकलाई गोली दागेर, बाढीमा फँसेका लाई मर्न छोडीदिएर चै गणतन्त्र जोगिन्छ? ए लठुवाको सरदार !!

Ähnliche Videos