Video yükleniyor...
Video Yüklenemedi
घुँडा टेक्न जान किन परेको, कुकुरलाई घ्यू नपचेको!
91,850 görüntüleme • 1 yıl önce •via X (Twitter)
43 Yorum

राजसंस्था वा राजालाई अस्वीकार गर्न पनि पाइन्छ, सम्मान गर्न पनि पाइन्छ भाई, तर पहिले नेपाली संस्कार र संस्कृति राम्रोसंग वुझ भाई ! यति हल्काखाले टिप्पणी नगर ! सुझाव ! मान्ने नमान्ने पनि भाई रै हक वस !

नेपाली समाज यसैकारण पछि पर्यो

अरू लाई हेपेर न बोल भाई तिमि नजाउ तिम्रो ख़ुशी तर अरू लाई निच शब्द प्रयोग गर्ने तिम्रो अधिकार छैन

श्रदा भन्ने शब्द तिमि ले बूज़दैन भाई

ठिक हो तर कुसंस्कार पनि हो

तिम्रो चाक चै किन पोल्यो? कसैको आस्था हो, कसैको बिश्वास हो, मेरो लागी पनि राजा बिष्णु भगवानको अवतार हुनुहुन्छ, मेरो आस्थामा औंला उठाउने तिमी को?

निरमलजी ! तपाइको पोस्टमा आएको comment पढेर आफ्नो status को मुल्यांकन गरौन है ? आबेगमा जे पायो तेहि लेख्ने पछि ङिच्च हुने काम नगरौन है !

म कमेन्ट लाई सम्मान गर्छु

अरु ले घुडा टेकियो कि अरु नै गरौ त जस्तो भ्रष्ट भ्रष्टाचारि,अपराधी हत्यारा लाई राजनेता भन्ने लाई के को मतलब ??

तपाईका m कांग्रेस कम्युनिस्टले निकट भविश्यमा आफ्नै नागरिकलाई शरणार्थि बनाईदिनेछन । अनी खानुहोला ठुलो भाग ।

जनताको भिड देखेरै गणेहरु आत्तिन्छन्। तं हरु नजा जानेलाई अपमान गर्छस्।

के तपाईलाई देउबा,ओली,प्रचण्ड,गगन,माधम्ब,झलनाथ, बाबुराम, उपेन्द्र,राजेन्द्र हरु भन्दा पनी ज्ञानेद्र गलत छन् जस्तो लाग्छ ? तपाइँलाइ मात्र हैन म लगाएत नेपालमा जलाई त्यस्तो लाग्छ उ जतिसक्दो छिटो आफ्नो दिमागको मानसिक उपचार तर्फ लाग्दा हुन्छ I देश संचालनका लागी ज्ञानेन्द्र सहि पात्र हैनन यो सत्य हो तर यो भन्दा करोडौ गुणा ठुलो ध्रुबसत्य के हो भने मैले माथी नाम लेखेका नकचराहरु ज्ञानेन्द्र शाह भन्दा लाखौ गुणा धेरै भ्रस्टचारी,बैमान,अयोग्य,अशिक्षित र निकम्मा छन I {नोट:-म राजाबादी हैन,राजा मान्दिन,अझै ज्ञानेन्द्र लाइ त मान्दै मान्दिन तर बिरेन्द्रकि नातिनी (गृवाणी र सुरंगना) मध्ये एक लाई राजसिंहासनमा राखेर राजसस्था स्थापना हुन्छ भने आजै बाट राजसंस्था स्किकार्छु I }

कस्ताे घाँस बुद्धि हाेे? जनताले राजाकाे हातकाे टीका लगाउदा कुकुर भन्ने?

अलि सभ्य हुनुहोस निर्मल जि हजुर कांग्रेसको अगाडि आफ्नो शरीरको सबै अंग टेकेको जग जाहेर छ।

म स्वतन्त्र हु

@AminaPoudel एक पटक गगनलाई सोध्ने हो कि निर्मलजी?😜🤣

@AminaPoudel किन

कस्तो नरामर्रो सब्ध प्रयोग गरेको .. यी आफ्ना खुसिका कुराहुन ..यी प्रजातर्न्तमा सबैका अधिकार हुन ..।

Tero bau Lai sodha Raja ko important..ta jsto jhole kahile congress ko katu dhune gar xas kahile yemale ko ..ta kukur Lai ghee pachen bujhis jhole...Raja ko Maya Janata Lai x desh raja le banaye ko ho ta jsto kaete jhole le hoin.

निर्मलजीको आदर्शवादीहरु 🤔

यस्तो तुच्छ ब्यवहार यहाहरुलाई सुहाउछ ! बाउले जोडेको सम्पत्तिमै मोज गरेर बाउको पाउ किन पर्ने भने झै☹️

बाउआमा गुरु राजा नमान्ने भनेको नैतिकहीन अनुशासनहीन मानवताहीन कांग्रेस एमाले आतंककारीहरू र क्रिश्चियन मिसिनरीहरु बाट पठित गोरुहरुले हो ।

यो एक्सन ठीक छ?😅😅

fuck you nirmal

मलाई गर्व छ बाबू ,आमा, राजा र इश्वर यिनको अगाडि शिर झुकाउन कहिलै लाज लाग्ने छैन।।

Forcefully hoina aafno marji le gako cha. Timi bau sanga ni hath milauchau ki ho? Sanskar bhanne sikayena kosaile?

राजा प्रति जनताको आस्था र भरोसा बढेको देखेर, गगनको हलिको सात्तो गएको छ , मानशिक सन्तुलन नै गुमे झै बोल्दै छ! बौलाउनु छुट छ र त्यो पनि स्वाभाविक हो!

सामन्ती ,दलाल,पाटि र दलका चम्चालाइ के थाहा हुन्छ। राजा र देश के हो भनेर?

सुंगुर लाई स्वर्ग जान्छस भन्दा गु खान पाँउछ र ? भनेर सोध्छ रे भन्या जस्तै ओलि देउवा र प्रचण्डे का झोले हरुलाई।

जनतालाई कुकुर भनेको छस,माफि मागी हाल चॅाडो,जनता तॅहरुको कठपुतलि हो जे चाहियो त्यहि गर्नु पर्ने?🤬🤬🖕🖕🍌🍌

गगनको भतुवालाई अभिभावक के हो ,स्रध्दा के हो ,सम्मान के हो के थाहा?यसलाई त नेताको चाकडी मात्र थाहा छ।

गाणे हरुले श्रद्धा भन्ने चीज बुझ्दैनन हुन त सन्तान बिनाका मानिस लाई बा भन्ने पनि यिनै गाणेहुन क्यारे।😁😁

केपि वलि गएको छन् र ? त्यता तिर? कुकुरको नामलिनु भो त ।

जलन ! जलन!! जलन!!! मातृभूमि संग बलात्कार गर्ने चोर डांका लुच्चा लफंगा भ्रष्ट ज्यानमारा अपराधी हरूको जमात का हली हरू लाइ शालीन देशभक्त,जनप्रेमी,सबै द्वारा सम्मानित राजसंस्था लाइ जनता ले दिएको अपार प्रेम समर्थन र आदरसम्मान दिएको मा हली हरू लाइ जलन भै राखेको स्पष्ट छ।स्वाभाविक हो।

तपाईको विचारलाई समर्थन छ

गगन थापा र केपी ओलीमा देशको शिखर देख्ने झ्याक्नेहरूको योभन्दा माथि बुद्धि पनि पुग्दैन

तपाईंलाई अरूको काममा यत्रो चासो? हरेक मानिसलाई कसको टीका लगाउने भन्ने स्वतन्त्रता छ, घुँडा टेक्न जान लागेको भनेर गाली गर्नुभन्दा आफ्ना काममा ध्यान दिनु भएन?

Ta randiko xora lai k vayo Ra machikne? Salam kukur

timra Baa haru bata des paar nalagne vae paxi janata ko aasaa ra varosa ko kendra nai Raja hun ta k garun?

नेपाललाई यो भन्दा बढी राम्रो स्विजरल्यान्ड चाहिदैन । बरु राजसंस्थानै ठिक छ ।

शुभकामना

यो मुजि गगन को पाल्तु कुत्ता काङ्ग्रेस एमाले को भत्ता नपाएर बौलाहा भाको छ।यो मानसिक रोगी हो।

They’re saying “F Trump” . . We’re Fn Responding !
Benzer Videolar
Sensitive content
ऋण गरेर घ्यू नखानु है नानी हो भन्थे गाउँमा बुढापाकाले
कल्पना अधिकारी
10,736 görüntüleme • 1 yıl önce
