正在加载视频...

视频加载失败

घृणाकाे राजनीति कसले हुर्काईरहेछ ? #RSP #Ekantipur

11,999 次观看 • 7 个月前 •via X (Twitter)

16 条评论

🇳🇵🇳🇵 डाँफे 🇳🇵🇳🇵 的头像
🇳🇵🇳🇵 डाँफे 🇳🇵🇳🇵7 个月前

धर्म-संस्कृती र सभ्यताको आधारमा देश विकास गर्नुपर्छ। तनहुँका जनताले एस्पाली अभिषेक जोशिलाइ जिताउन जरुरी छ।🙏🕉️

सतिश 的头像
सतिश7 个月前

अन्तिम चरणमा तनहुँमा तेस्रो हुने छुटाएछन्! 😀😀

इndiरा 的头像
इndiरा7 个月前

जस्ले शुरू गर्यो घृणाको राजनीति आज उसैमाथी लाग्दा साइबर ब्यूरोमा उजुरी?? कुछ भी 😂😂😂 सनातनी हिन्दू विरोधी परिचालितहरूलाई चाहीं हिन्दूहरूले भोट दिन हुन्न है । नेता भएर फरक विचार सुन्न नसक्ने संकिर्ण मानसिकता भएकाले राजनीति पनी गर्न हुन्न। परिचालितहरू पराजित होउन् ।

Sujan Pandit 的头像
Sujan Pandit7 个月前

कसैप्रति व्यक्तिगत लान्च्छना लगाउने र गलत सूचनासहित उसको छवि बिगार्ने काम जसले गरेपनि राम्रो होइन, गरिनु हुन्न। तर यो सबै गर्नेमा डासाब् कै पार्टीका मान्छेले सबैलाई उछिनेका छन्। रवि लामिछाने जेल गएपछि सामाजिक सञ्जाललाई तपाईंका कार्यकर्ताले यति दुषित बनाए कि सायद तपाईंलाई पनि लाग्दो हो कि यो त अति नै भो। तपाईंलाई जे भो त्यो अरुलाई नहोस् भन्ने सोच्ने बेला भो।

Rishank 的头像
Rishank7 个月前

यस्तो मान्छे नेपालमा बिद्धवान नेता बन्छ जसले बाबुराम र माकुनेलाई निष्कलंक देख्छ आफ्नो पार्टीमा राजाबादी र हिन्दु धर्मालम्बी लाइ आफ्नो दलमा स्थान नभयको र पार्टीबाट निष्कर जान भनेको थियो, यस्ताले नेपाल र नेपालीको लागि केहि गर्दैन !

Himal1001 的头像
Himal10017 个月前

डाका तिमीहरूलाई आक्रमंण भएको छ थुक्क सरम पचेका नकच्चरा यो अस्लिल गाली गलौज गर्ने गराउने तिमीहरूको बारेमा कसैले केही भनेमा त्यसको हुर्मत लिने कुकर्म तिमीहरूले सुरू गरेका हौ यस्ता झुट कपोलकल्पित भ्रामक कुरा आफ्ना साईबर स्याललाई हुईया गराउने तिमीहरू हौ तर यस्को मूल्य चर्को पर्नेछ

Laxman Mandal🇳🇵 的头像
Laxman Mandal🇳🇵7 个月前

घृणाको राजनीति भ्रष्ट, लुटेरा र हत्याराहरू एमाले, काँग्रेस र माओवादीहरूले सृजना गरेका हुन ।

Anand akkian 的头像
Anand akkian7 个月前

Khate haru paila aafu sudrina paryo paila aafu garne ani aarule garyo re chutiya

Shushil 的头像
Shushil7 个月前

अझ स्वेटरको कलर हेर न दाजुको 😂😂

जेन-जीको बाउ पुस्ता 的头像
जेन-जीको बाउ पुस्ता7 个月前

भ्रान्तिपुर पूरापूर घण्टे भैसकेछ

प्रशुनिश 的头像
प्रशुनिश7 个月前

घृणाको राजनीतिको जन्मदाता त @party_swatantra का नेता कार्यकर्ता नै हुन् भन्ने घाम जत्तिकै छर्लङ्ग घण्टी जत्तिकै टिनिनि छ है @SwarnimWagle दु : ख मनाउ नगर अपनत्व लिउ

असतेामा सद्गमय 的头像
असतेामा सद्गमय7 个月前

जस्ले घृणाकेा खेति गर्छ उसैलाइ पनि जलाउन र गलाउन वांकि राख्दैन । जसले अरुलाइ पखाल्छ/खसाल्छ उ अाफु पनि नराम्ररि पखालिन्छ, पछारिन्छ

Tulsiram Bhusal 的头像
Tulsiram Bhusal7 个月前

लास्टमा मैल भने होलान 😂

निरन्जन खनाल 的头像
निरन्जन खनाल7 个月前

कन्तुपुरे ठग बोक्ने भयो हुँदा हुदै

thapas42 的头像
thapas427 个月前

Dalal 😒😒

Democrats of Nepal (DON)🇳🇵 的头像
Democrats of Nepal (DON)🇳🇵7 个月前

Cow Boys !

相关视频