Loading video...
Video Failed to Load
चिन्नु भो त सहकारी ठग लाइ गफाडि मुला
33,665 views • 2 years ago •via X (Twitter)
36 Comments

100 दिन सरकार मा बस्दा 100 जना प्रवासी नेपालीलाई स्वदेश फर्काउने नारा दिने रास्वपाका श्रम मन्त्रीले युद्धरत इजरायलमा (जहाँ पहिल्यै १० नेपाली अपहरण भएका)सुसारे-नोकरमा 600 जना नेपालीलाई पठाउने निर्णय गरेछ।देख्यौ जनता हो यिन्को पाखण्ड!

गफ पनि ठिक्क पत्याउने खालको लाउनु नि! अहिले यो भिडियो क्लिप हेर्दा यीनलाई उडेर घुमेर नाखको डाडी भाच्न मन कलाई छैन होला

तिम्रा दाइ भाउजू तथा कोशी, गण्डकी,टनकपुर र देशका कलकारखाना बेच्ने काङ्ग्रेसी नामका दलालहरुले 70 वर्ष देखि सरकारमै छन त देश अझै बनेको छैन ।। त्यसबारे पनि कहिलेकाही बोल्ने गरन ।।

@Dhirendrachaul2 देश मा जनता ले कति बर्ष सासन गरे रे??70 बर्ष 😀😀😀

@Dhirendrachaul2 जनताले त एकदिन पनि गरेनन्, गर्दैनन् पनि। जनता भनेको शासित हुने समुह हो। तर यो चाहिँ सत्य हो कि विसं २००७ देखि आजसम्म (बिचमा पञ्चायतको ३० बर्ष बाहेक) पुरै समय काँग्रेस सत्तामै छ। त्यति हुँदापनि काँग्रेसीहरु अझै "अर्काको आङको जुम्रा" देखाएर आफ्नो इज्जत ढाक्नुपर्ने अवस्थामा छन्।

@Dhirendrachaul2 ए हो हो अनी कि काङ्ग्रेस ले कती कम्युनिस्ट ले कति मावबादी ले कति देश मा सासन गरे थाहा छ हन्त्काली हरु भन्छ्न काङ्ग्रेस ले देश सको

संजाल मा भ्रम को खेती हामिले सरकार बनायौ भनी भन्नी वाक्य पनि रहेछ। ऐले को सरकार त #छबिलाल_पृतम_सिंङ्ग_को_सरकार हो

लाजमर्दो ।

नागरिकता पासपोर्ट सहकारी ठग लाई सबै ले चिननु पर्छ।

लाउडा, टनकपुर, उधोग कल कारखाना बेचेर युवाहरूलाई बिदेश खेदाउने काउरेस ले नखोक्दा हुन्थ्यो..

हावा मूला...!

बोलेर हुने भए म राजा हुन्छ अनि सबै दलाल हरु लाई थुन्छु 😀

तिम्रा छोरा वा छोरी छन् भने उनीहरूलाई गएर सोध उनीहरू तिम्रो कर्तुत देखेर लाजले िर निहुर्याएर हिँड्छन् होला।

देउता ,किन धेरै बाेल्दैछन, देउता च नबाेली नबाेली काम गर्न पर्ने हाे।

हा हा हा हांस्ने कि रुने के गर्ने हो यो जोक सुनेर !!!

नाप्यो जामा लाउने सहकारि

yo aaimaiko aru khasai kam rahenaxa

धन्न मु पछि ला रैछ🤣😆😂

मुलि नरोउ का धेरै

Gafadi ko Desh bhaye chha ta !

गफमा त ओली बा पनि पछि पर्लान जस्तो छ त!

फ्री फ्री फ्री फ्री

I always thought Rabi had a brighter future in Nepalese politics, but he has missed a great boat simply because of immoral and unethical character. Come next general election, he would fall just like any dictator, never to be seen again.

पहिला आफ्ना गुरु लाई त चिनाउनुस।।।

अनि छुसी सहकारी ठग्न पनि नपाउने त ? क्या गज्जब !!

कति जना आएछन कतिले रोजगाएर पाएछन जनता जान्न चाहन्छ।

अमेरिकाको गल्लिमा जान भिसा चाहिन्छ। गफाडि भएर निस्किए। प्रचण्ड त मानविय संवेदनाको आधारमा श्रीमतीको उपचारमा जान पाएका थिए तर दाइ कसरी जाने? उताको घरबार धारासायी भै'गयो।😂

😂😂@yogen_guragain poster ta katai dekheko chainau?

आफ्नो एकलौटी सरकार बने भने मात्र भनेको हाे अहिले त खिचडी सरकार पाे छत था छैन ?

यि पनि केपि वलि का छोरा नै भएर निस्के कति आसा र भरोसा गरेका थिए नेपालि जनता ले 🙂

देस र जनता बेचुवा कांग्रेस लाई चिनिसके

यो भागेर अमेरिका तिरगएर लुकेको समाचार कहिले सुन्नपाईन्छ कल्पना?? मेम

अमेरीका नजानु नी बैंकको लोन लिएर आको याद छकी छैन,ठग😎

मैयाँ तिम्राले देशलाई कहिल्यै मज्बुत पार्न नसकिने गरि खाएर बर्बाद पारेकोमा चैं एक शब्द मुखबाट निकालिनौ प्रमाण लिएर आउ राजनिति छोड्छु भन्नेको चैं किन खेदो खन्छौ ? दलालका पुत्र पुत्रि हो ।

यो गोरुमा ज्ञान होइन भ्रम छ।

gadadi
