Loading video...

Video Failed to Load

Go Home

बार्हैकाल रवी लामिछानेलाई सहकारी ठग भन्नेहरुलाई खुलस्त कुरा आएछ!!

34,882 views • 7 months ago •via X (Twitter)

13 Comments

लुङ्वा's profile picture
लुङ्वा7 months ago

सहकारीको मेम्बर भएको भए त ऋणी हुन्थ्यो त कहाँ ठग हुन्थ्यो ? त्यहि भएर ठगी भयो l अनि पैसा कसरि कसरि कहाँ कहाँ दगुरेको छ ? त्यो भन ओकिल l कता अर्को रवी लामिछाने पनि मिसिएको छ क्यारे हैन ? त्यो को रहेछ ? ज क भए भित्र विर्य भेटिस ? कण्डम लगाएर गरेको हो भन्ने खाले तर्क नगरौँ का l

मोहन रोकाय's profile picture
मोहन रोकाय7 months ago

Member navai paisa lageko vayera ta thagi vayo ta ye namuna 😀😆😆

कार्की बन्धु's profile picture
कार्की बन्धु7 months ago

यी मनुवा ठग लामिछाने पैसा दिएर राखेको ओकील हुन्। ठग लाई सकेसम्म बचाउने यिनको पेशा, धर्म दुवै हो।

Suban Karki's profile picture
Suban Karki7 months ago

यो अधिबक्ता उसैको पक्ष बाट लडेर दक्षिणा कमाउने को धर्मनै हो नि उसको पक्ष निर्दोस छ भन्ने । कि यति पनि चेतना छैन हनुमान जि हरूको ??

⭕️N360👀 पं. धरहरा 🔴🟠🟢⭐️🙏🏼✨'s profile picture
⭕️N360👀 पं. धरहरा 🔴🟠🟢⭐️🙏🏼✨7 months ago

गगन मब हो र नदिनालाका ढुंगा र बालुवा चोरहरु को नाईके हो। @thapagk यसलाई अर्को नेकाको अधिबेसनमा यसको चाकमा मट्टितेल लगाएर आगो लगाएर (मेटफोरिकल भनाई हो है गगन का IQ 42 वाला झोलेहरुको लागी) खेत खेतै लगार्न पर्छ। अमरेश कुमार ले सर्लाही बाट लगार्ने नै छन।

goro rango's profile picture
goro rango7 months ago

रबी पक्षले मेडियमा सत्य बोल्दा योटा कुरा जाहिले छुटाउने १५ % शेयर धनी र प्रबंध निरदेसक । ठगी चोरीको सामग्री प्रयोग, खरीद र बिक्री बितरण गर्ने मान्छे सही हुन्छ की गलत। बिल बिना सुन कारोबार त हुदैन सोर्स ऑफ फंड बिना १५% मालिकले मीडिया कसरी संचालन र कारोबार गरहोलन

डोरी लाहुरे's profile picture
डोरी लाहुरे7 months ago

यहि केशमा त हो रबि ले जिवि लाई फसाएको ।

ƨ's profile picture
ƨ7 months ago

अबे चुतिया सहकारी को सदस्य भएर ऋण लिएको भए त कसले ठगी गरेको भन्थ्यो त? त्यही सहकारी को सदस्य नभईकन सहकारीको पैसा अपचलन गरेको भएर त ठगी भएको हो!

Raj's profile picture
Raj7 months ago

कुनै वकिलले आफ्नो क्लाइन्टलाइ गलत गरेको भन्छ र..?😂😂

Dipak's profile picture
Dipak7 months ago

यो ठगको झोले बाट आउने यहि त हो।

Ishwor Xetree's profile picture
Ishwor Xetree7 months ago

@jpfrxt Pagal kura garera hunxa

नव-झोले's profile picture
नव-झोले7 months ago

यल्ले भन्दा त यज्ञमणि न्यौपानेले राम्रोसँग बुझाइदिन्छ के|😝😝

सन्तोष देवकोटा ।(cyber security analyst)'s profile picture
सन्तोष देवकोटा ।(cyber security analyst)7 months ago

जवाफ अदालतमा गएर दिनुपर्यो।

Related Videos