Loading video...

Video Failed to Load

Go Home

छैन त मन लोभ्याउने?? घुम्न र श्रम गर्न आउनुहोला धराना !💞💞

38,037 views • 3 years ago •via X (Twitter)

10 Comments

Rajkumar gautam's profile picture
Rajkumar gautam3 years ago

यो रोड पनि तैले स्रम गरेर बनाको होलास हैन हर्के🍌🍌🍌

Ramu Nepal's profile picture
Ramu Nepal3 years ago

#उत्तम_पुरूष_को पाण्डवहरूकोअश्वमेध यज्ञमा श्रीकृष्णलेभोजन गर्दापनिनबजेको शङ्ख करुणामयरूपमारहेका कबीर साहेबका शिष्य सुपच सुदर्शनले भोजन गरेपछिबजेको थियो।सुपच सुदर्शनकोभेषमा कबीरसाहेब स्वयम्आउनुभएको थियो।यसबाट पनि स्पष्ट हुन्छ कि पुरुषोत्तम भगवान श्रीकृष्ण नभई कबीर साहेब हुनुहुन्छ

स्वतन्त्र उम्मेदवार विजय's profile picture
स्वतन्त्र उम्मेदवार विजय3 years ago

घुम्न त आउँला तर, श्रम चाहिँ तिमीलाई नै जय होस् किनकी तिम्रो काम हामीले किन खोस्ने ??? तिम्रो अनुहारलाई तिम्ले गरि रहेको काम सुहाएको पनि छ !!!

baral.eth's profile picture
baral.eth3 years ago

Owooo !!! Beautiful Nepal Beautiful Dharan

Badri Badhu's profile picture
Badri Badhu3 years ago

तरहरा पुग्ने बाटो कस्तो होला? त्यो पनि देख्न पाए तुलनात्मक अध्ययन हुने थियो।

Binod Parajuli's profile picture
Binod Parajuli3 years ago

बिचको डिभाइडरमा घाँस जस्तो देखिन्छ यसमा रुख रोप्दा हिउँदमा पानि हरियाली देखिन्थ्यो कि।

वशिष्ठ 🇳🇵's profile picture
वशिष्ठ 🇳🇵3 years ago

@bidurkhatry धरान नपुग्दै बिच जंगलको जोगवनी/किमाथांका बाटो देखाएर के फुर्ति मार्नु 😂धरान नगर भित्र यो बाटोको अन्योलको भबिस्य बारे केहि लेख्ने कि?😂 कि गफैमा भुल्ने? बाटो त अलपत्र अबस्थामा छ होइन? कि के?

Explorer's profile picture
Explorer3 years ago

Naah ... it's everywhere...do something productive

Chetan Ojha's profile picture
Chetan Ojha3 years ago

Beautiful Nepal

Surendra Malla's profile picture
Surendra Malla3 years ago

धनगढीमा त्यो भन्दा beautiful हुदैछ बुडा.... मैले निम्त्याए है🌱🌿❤️🌲

Related Videos