Загрузка видео...
Не удалось загрузить видео
श्रम संस्कृतिको बिकास भएकोमा खुसी लागेको छ !💞
29,057 просмотров • 3 лет назад •via X (Twitter)
Комментарии: 10

मुला घमण्डी रहेछस भाई न्वारान एक परम्परा मा गरिस तर $ मा बेचिस। #पाप_लाग्दछ। #नर्क

केही दिन अगिसम्म, पोलिटिकल आईडल मध्ये एक मान्छे, धेरै ठाउँमा खुलेर प्रशंसा नी गरीयो। मौका मिल्दा कम्तीमा १०० बुटा बोकी धरान आउने प्लानिङ पनि थ्यो । तर बुझ्दा मान्छे किञ्चित धर्म/जात काे राकोले तातेको रैछ, चान्स पाउने बित्तिकै समाज जलाउन रेडी बसेको उग्र मनुवा को भरोसा छैन अब । 🕉️

पहिला सच्चा नागरीक बन्नुस अनि मेयरको अनुभुती गर्नुस्।

वृक्षराेपण गर्न सबै जना धरान नै जानुपर्छ भन्ने छैन, "अबकाे अभियान, चुरे क्षेत्रमा वृक्षराेपण"

यस्को श्रेय तपाइँ हो।हामी बिदेश बाट भिडियोमा हेर्नेहरु त खुसी छौ।स्वयम पसिना बगाइ राख्नु भएको तपाइँ झन खुसी नहुनु कुरै हुदैन।🙏

Feasibility ki gaan mar lo Hetauda to dharan Rukh ropna Chhapamar yuddha garda, jungli falful khanu parxa bhanera full preparation

गज्जब किमाथांका संम्म बिरुवा राेपै !! धन्यवाद !!🙏

चर्च हटाउन अदालतको आदेश लिएर आइज भन्ने अनि अरुले भोगचलन गरिरहेको जग्गामा वृक्षारोपण गर्न अदालत मान्दिनँ भन्ने। कस्तो लिच्चड हो हर्क साम्पाङ?

Saskriti ko kura nagara harka suhaudaina #jaya_nepal

Aru payana tyee eskule ketaketi batulera hida lastama charchma lagera thupara
