Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

छ्न यस्ता मान्छेपनी !

31,223 görüntüleme • 3 yıl önce •via X (Twitter)

10 Yorum

वत्ती profil fotoğrafı
वत्ती3 yıl önce

स्वर्णिम वाग्ले ले अमेरीका पढेकै भरमा अमेरिकी पढाइ नेपालमा काम लाग्दैन भन्ने हो भने माक्स,लेनिन,माओको नाम बेचिखाने कम्युनिस्ट नामका पार्टि किन चाहियो त नेपालमा

सुखीअखुसी profil fotoğrafı
सुखीअखुसी3 yıl önce

उसको औकात उसको बोलाई देखि नै देखियो। यत्रो आनुभब भाको बुडो मान्छे मा आनुससन भन्ने कुरा छैन। घमण्ड चर्ल्याग देखिन्छ। अरु लाई सम्मान गर्न जान्नु पर्दैन। तिमीले तिम्रा बिद्यार्थी लाई के सिकयोउ होला। बानि बेहोर शेर बहादुर संग मिल्ने रहेछ।

१३थरी profil fotoğrafı
१३थरी3 yıl önce

छोराको लागि कलेज खोज्दै थियौ दाजु। यो जतिको राम्रो कलेज भेट्दैनौ ....पठाइदेउ ।

श्राप profil fotoğrafı
श्राप3 yıl önce

यो कुरा चाहि हो है, अमेरिकामा भन्दा नेपालमा राम्रो शिक्षा भयको हुनाले, नेपालले अब छिट्टै मार्समा SpaceX भन्दा पहिला रकेट पठाउने छ। अमेरिकाको भन्दा ठुलो र राम्रो रोड नेपालमा छ। सुरूङं बनाउन नेपालीहरूकै कला चाहिन्छ अमेरीकालाई। खान बस्न नेपालीहरूले कमाउनै पर्दैन सरकारले पेट भर्दिन्छ

JB007🇺🇦 profil fotoğrafı
JB007🇺🇦3 yıl önce

@SanaatanNepal राम्रो आयो है

Mister dipendra profil fotoğrafı
Mister dipendra3 yıl önce

Timi ta lastai tuchha manxe raixau ni. J jasto vaye ni sahi kuro gartheu jasto lagthyo kaile kaai.

VikramAditya profil fotoğrafı
VikramAditya3 yıl önce

Tei bhaera po hamro udhum bikas bhako raichha

Casual Bloke profil fotoğrafı
Casual Bloke3 yıl önce

Boli le nai khate ho bhanni bujhaisakyo…Punya gautam level ko education raicha

Angelsh Neupane profil fotoğrafı
Angelsh Neupane3 yıl önce

I don't know which context of the entire universe has been linked to this post. मलाई थाहा छैन यो पोस्टमा सम्पूर्ण ब्रह्माण्डको कुन सन्दर्भ जोडिएको छ! #seriously

Rajendra profil fotoğrafı
Rajendra3 yıl önce

🙏Jaad Alik kam khanu vandinu pradeep sir

Benzer Videolar