Loading video...
Video Failed to Load
हो नि ! तुरुन्त हटाउनु पर्छ! धुन मात्र होइन केहि खराव शव्दपनि छ्न
39,683 views • 3 years ago •via X (Twitter)
9 Comments

श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति श्री ५ सरकार महाराजाधिराजको सदा रहोस् उन्नति राखुन् चिरायु ईशले प्रजा फैलियोस् पुकारौ जय प्रेमले हामी नेपाली साराले

आफू प्रधानमन्त्री हुँदा गेडा हेरेर बस्या?

अनि आफू प्रधानमन्त्री हुदा के केरा हेरेर बसेको??

यसले नि त्यै धुन बज्दै गर्दा ३ पटक सरकारको नेतृत्व गर्याथ्यो त, कि त्यो बेलामा कान फुट्याथे? ? बरु गटर सफा होला यस्को मुख सधै उस्तै ।

बिद्यासंग जोडी बांधेर देशको मुखिया हुंदा कस्को जाँठा केलाएर बस्याथ्यो यो पागलले? राष्ट्रगानको अपमान गर्ने देशद्रोही😡

अरु देशका झन्डा चार कुने छन हाम्रो फरक भयो ,फेर्नु पर्छ भनेर भन अब मुजि ल्वाठ ग्वार

ओलीजीले बोलिदिनुभयो रास्ट्रिय गान भन्दा अगाड़ी धुन कही कतै हूदैन भनेर ! हामीले पत्याईदिनु पर्ने त होला नि ! छ त धेरै देशको रास्ट्रिय गानको शब्द भन्दा अगाड़ी धुन ! जस्तै : जापान , जर्मनी, बेलायत । अरु पनि कती होला कती ! भन्नी त्यस्तै , कुरा नबुझी जस्तो कुरामा नि ताली पिट्ने उसतै

हैन हौ यो मान्छेलाई संगीतको बारेमा के थाह छ? त्यसमाथि यो छाउरोको प्रतिक्रिया हेर्नु नि! थुक्क परजीवी !!!

यत्तिका बिज्ञता भएको मानिसले स्वयम् किन संगित संयोजन गरेनन् ???
