Loading video...
Video Failed to Load
२०८२ जनालाई सिपमूलक तालिम प्रदान गर्ने लक्ष्यसहित जेठ ७ गतेदेखि टुंडिखेलमा ‘सिप मेला २०८२’ सुरु हुने
57,122 views • 1 year ago •via X (Twitter)
11 Comments

Sunita be like : still a stunt 🤪 #hamrobalen

उप मेहर ले फेरी अर्को stunts गऱ्यौ भन्लिन 😜 keep it good work..👍

स्टन्ट गरेर देश बन्छ ? 😂😂 @SunitaDangol_ 😝😝

──── ⋆˖ . ݁𝜗𝜚. ݁₊⋆ ──── ⋆⭒˚.⋆Something Stupid ⋆⭒˚.⋆ ⋅˚₊‧ ୨HollyDayle cover୧ ‧₊˚ ⋅

We want to see these kind of STUNTS every month.

मेयर ज्यू, यसरी तालिम दिएर सिपमुलक बनाइँदैछ भनेर घोक्रो फुलाउने, अनि ठेला, डोको र कित्लीमा व्यापार गर्ने गरीबहरुलाई पिट्दै, लुछ्दै र लतार्दै लखेट्ने काम पाखण्ड स्वभाव भयो के। सुध्रिनुस! अनि, यो कार्यक्रमको लागि बधाइ तथा शुभकामना।

राजुनाथ लाई "डण्डा लिएर जनता कुट्ने" सिपमुलक तालिम पनि तपाईले नै दिएको की उसको जन्मे देखिको सीप हो.

हजारौं मान्छेका रोजगारी खोसेर बेरोजगार बनाए पछि के का सिपमूलक तालिम् ?

Salute sir

सकारात्मक सोंच र कसैको गुलामी नगरी गरीएको टिप्पणि पढ्न रमाईलो हुन्थ्यो साथीहरू ! गुलामि बाट माथी कहिले उठ्ने यो सोंच ले !

टुंडीखेल फोहर नगरौं ! निर्मल निवासले तिर्दैनौ भन्न सक्छ !!
