Загрузка видео...

Не удалось загрузить видео

На главную

गोंगबु, टोखा - १० २२ः५४, भाद्र २५ गते, २०८२!

15,976 просмотров • 1 год назад •via X (Twitter)

Комментарии: 0

Нет доступных комментариев

Здесь появятся комментарии из оригинального поста

Похожие видео

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ १७ देखि ३० गतेसम्म सातै प्रदेशमा 'श्रमाधान' रोजगार मेला गर्दैछ। आन्तरिक रोजगार प्रवद्र्धनको उद्देश्यमा हुने मेला रोजगारदाता र कामको खोजीमा रहेकाबीचको प्रत्यक्ष सम्पर्क माध्यम पनि हो। जहाँ, योग्यताअनुरुपको कामको उपलब्धता र सीप विकासबारे पर्याप्त जानकारी पाइनेछ। निश्चित तहको अध्ययन पूरा गरेर कामको खोजी वा विद्यार्थीकै रुपमा पनि सीप प्रशिक्षणको योजनामा रहनुभएका सबैका लागि मेला लाभदायक हुने छ, सहभागी होऔं। आफ्नो अबसर आफै खोजौंः स्वाभलम्बी र आत्मनिर्भर बनौं। मेला विभिन्न प्रदेशमा निम्न मिति र स्थानमा हुनेछ: जेठ १७ र १८ गते: कोशी प्रदेशको विराटनगर स्थित सिटी प्यालेस होटल एण्ड रिसोर्टमा जेठ १९ र २० गते: मधेस प्रदेशको जनकपुर स्थिते एफएनसिसिआईसीको हलमा जेठ २१ र २२ गते: गण्डकी प्रदेशको पोखरा स्थित पोखरा इभेन्ट सेन्टरमा जेठ २३ र २४ गते: लुम्बिनी प्रदेशको बुटवल स्थित विआईसीसी हलमा जेठ २५ र २६ गते: कर्णाली प्रदेशको सुर्खेतमा रहेको सिटी हलमा जेठ २७ र २८ गते: सुदूरपश्चिम प्रदेशको धनगढी स्थित ओम पार्टी प्यालेसमा जेठ २९ र ३० गते: बाग्मती प्रदेशको ललितपुर स्थित पाटन मल्टिपल क्याम्पसमा #shramadhanrojgarmela #shramadhan

Sumana

28,287 просмотров • 2 лет назад

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको पद रिक्त हुँदा लामो समयदेखि काम अवरुद्ध भएको थियो। अहिले नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समिति बनेको छ र सोही समितिले ‘त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको सदस्य सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम बनाएर दरखास्त आह्वान गरेको छ। त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको भविष्य प्रति आशा जगाउन उच्च गुणस्तरयुक्त प्राध्यापक तथा कर्मचारीहरू नियुक्त गर्ने प्रक्रियाको नेतृत्व लिन सक्ने व्यक्तिको छनोट गर्ने हाम्रो उद्देश्य हो। आवेदक कम्तीमा १० (दश) वर्ष उच्च शिक्षामा अध्यापनको अनुभव हासिल गरेको प्राध्यापक, कम्तीमा २ (दुई) वर्ष उच्च शैक्षिक संस्थामा व्यवस्थापकीय जिम्मेवारी बहन गरेको, विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको तथा राजनीतिक दलको सदस्य नरहेको र Plagiarism मा दोषी प्रमाणित नभएको स्व- घोषणा पनि संलग्न गर्नुपर्नेछ। सिर्जनात्मक, आत्मविश्वासी, सहयोगी, उदार, सकारात्मक सोच, निरन्तर सक्रिय तथा सञ्चार क्षमता भएको, आफ्नो कर्तव्य निर्वाहको क्रममा कुनै किसिमको डरधाक, प्रलोभन तथा राजनैतिक वा अन्य कुनै किसिमको आस्थाको आधारमा गरिने भेदभावबाट प्रभावित नभइ निर्भिकतापुर्वक आफ्नो पदिय दायित्व निर्वाह गर्न सक्ने, जटिल र ठुलो संगठनमा, संगठनात्मक दक्षता, वित्तीय ज्ञान र प्रशासनिक क्षमता भएको, लचिलोपन, निष्पक्षता, पारदर्शिता, समानता र विविधताका मूल्यहरूप्रति प्रतिबद्ध रहेको, व्यावसायिक निष्ठा र प्रतिबद्धता भएको उपयुक्त व्यक्ति छनोट गरिनेछ। आवेदनको लागि सूचना प्रकाशन यही चैत्र १८ गते गरिएको छ भने चैत्र २८ गते बेलुका ५ (पाँच) बजेसम्म आवेदन पेस गर्नुपर्नेछ।

Sumana

41,440 просмотров • 2 лет назад