Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

ज्यानको माया मारेर उद्धारमा खटिने प्रहरीहरुले फुक्को खाना खाइरहेका छन्, प्रभावित क्षेत्रमा यत्ति पाउनु नि ठुलो कुरा हो। स्थानीयहरुले यो घडीमा सहयोग गर्नु पर्छ। प्रभावित क्षेत्रमा दाल भात तरकारी तथा आधारभूत आवश्यकताकालागी जम्मा भइरहेको fund कहाँ, कसरी र कसका लागि के कसरी छिटो प्रयोग हुन पर्यो ? विपत्तिको समयमा...

17,070 Aufrufe • vor 1 Monat •via X (Twitter)

0 Kommentare

Keine Kommentare verfügbar

Kommentare vom Original-Post werden hier angezeigt

Ähnliche Videos

ए मूर्ख हो यतातिर ध्यान देऊ: सिमाना होइन जग्गा मिचेको कुरा गरेका छन् प्रधानमन्त्रीबालेनले। र सिधै नेपाल भारत मात्र होइन सुगौली सन्धि ताकाको बेलायत सरकारलाई पनि ध्यानाकर्षण गराएका छन्। प्र.म. बालेनले सिमा विवादको विषयमा पहिलो जवाफमा भनेका थिए, लिपुलेक-लिम्पियाधुराको विषय भारत र नेपालको मात्र नभएर यो बेलायत पनि जोडिएको विषय हो । बालेनले बेलायतलाई पनि छलफलमा सहभागी गराउने बित्तिकै तत्कालिन इस्ट इन्डिया कम्पनि र भारत बीच भएको सन्धि अनि इस्ट इन्डिया र नेपाल बीच भएको सन्धि समेत आकर्षित हुन्थ्यो । बेलायतलाई जोड्नुको आशय सुगौली सन्धि र सो अघिको ग्रेटर नेपालको सीमा समेत आकर्शित हुन्थियो। बालेन तराईबासी भएकाले उनले यता र उताकाले भोग चलन गरिरहेको देखे अनुरूप सामान्य नागरिकले बोल्ने भाषामा बोले । हो दशगजा तथा थप जमिनमा नेपाल र भारत दुबैबाट क्रस होल्डिङ भएको छ ( तर त्यसलाई मिचिएको भनिदैन ) अर्थात् सिमा पार गएर पनि नेपाली किसानले जग्गा भोगचलन गरेको अवस्था छ । तर यसलाई सिमासँग जोडेर मिचिएको भन्न सकिदैन। तर यदी नेपालले मिचेकै भए कस्को पालामा कस्ले यति बहादुर हिम्मतिला काम गरे छन् जनतालाई सु-सूचित हुने अधिकार छ । बालेन सरकारले जानकारी गराउने छन् । भारतको सीमा मिच्ने बीर नेपालीलाई सम्मान गर्नै पर्छ है । दशगजा (No Man's Land) नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा रहेको खाली भूभाग हो, जुन सीमा स्तम्भहरूबाट दुवै देशको सहमतिमा १० गज (करिब ९ मिटर) छोडिएको हुन्छ। दस गजा उर्बर भुमी भएको हुनाले दुबै देशका जनताहरुले खेतीपाती गरिनै रहेका छन् । बालेनको गल्ति यति नै भयो कि प्र.म.को कुर्सीमा बसेर उनले सामान्य नागरिकले झै शब्द चयनमा ध्यान दिएनन् । देशको लगाम हातमा लिएपछी गम्भीर हुनु पर्छ । ……सायद अब देखी गम्भीर होलान् की ! अब त कुरा बुझ मूर्ख हो।

शशांक घिमिरे 🇳🇵🇦🇺

17,341 Aufrufe • vor 4 Monaten

रुवान्डा नरसंहार को एउटा भयानक कथा ! सुन्नुभएको छ ? छैन भने सुन्नुहोला है 🙏🙏 (Rwandan Genocide) रुवाणडा संहार जुन मानव इतिहासका सबैभन्दा भयानक र रक्तपातपूर्ण घटनामध्ये एक हो। समय थियो ७ अप्रिल १९९४ देखि १५ जुलाई १९९४ सम्म । अथवा जम्मा १०० दिनभित्र, करिब ८ लाखदेखि १० लाख रुवाण्डा वासीले एकअर्कालाई काटेर मारेका थिए । घटना कसरी भयो तथ्य हेरौं 👇️👇️ रुवान्डा अफ्रिकाको सानो देश हो, जहाँ तीन प्रमुख जातीय समूह थिए — हुतु (Hutu) — करिब ८५% जनसंख्या तुत्सी (Tutsi) — करिब १४% त्वा (Twa) — करिब १% यी सबै ९९ प्रतिशत मोगाम्बे धर्म मान्थे । ऐतिहासिक रूपमा, तुत्सीहरू किसानभन्दा गोठालाहरू थिए र सामाजिक रूपमा उच्च वर्ग मानिन्थे। तर हिंसाको बीउ कहिले रोपियो ? 👇️👇️ भनिएको छ कि जब (१९१६–१९६२) बेल्जियमको औपनिवेशिक शासन थियो - त्यो बेला हुतु र तुच्सी भनेका फरक हुन् । एउटा यहिँको स्थानिय र अर्को बाहिरबाट आएको भन्ने सुचना हरेक रुवाणडा बासीमा पुर्‍याइयो । र उनिहरू एक अर्कामा फरक भएको देखाउन कार्ड नै भिरेर हिड्न लगाइयो । ताकी हुतु र तुच्सी चिनियोस । यसको मतलव उनिहरूमा हिंसा को चरम रुप हेर्ने तयारी थियो ती योजनाकारको । त्यसैले त्यो बेल्जियमको शासकको समयमा तुत्सीहरूलाई प्राथमिकता दिइयो । शिक्षा, सरकारी पदमा तुच्सी ज्यादा भएको हुतुहरूमा गहिरो असन्तोष जन्मायो। नरसंहारको सुरुवात ६ अप्रिल १९९४ मा रुवान्डाका राष्ट्रपति जुवेनाल हाब्यारिमाना (Juvénal Habyarimana) — जो हुतु जातिका थिए,उनको विमान राजधानी किगाली (Kigali) नजिक रकेट आक्रमणमा खस्दा मारिए। यो घटनाको दोष तत्काल तुत्सीहरू माथि लगाइयो। त्यसपछि हुतु अतिवादीहरू (विशेष गरी “Interahamwe” नामक मिलिसिया समूह) ले देशभर तुत्सीहरू र तिनीहरूका समर्थक हुतुहरूलाई योजनाबद्ध रूपमा मार्न थाले। तुत्सीहरूलाई घरघरमै खोजेर हत्या गरिन्थ्यो। मानिसहरू एकअर्कालाई डण्डा, र भालाले काटेर मार्थे ।महिलाहरूलाई सामूहिक बलात्कार गरिन्थ्यो, गर्भवती महिलासमेतलाई बाँचेको छोडिँदैनथ्यो। कतै हुतुको समूह मारियो कतै तुच्सी, हुतुहरूलाई पनि मारियो, यदि उनीहरूले तुत्सीहरूलाई बचाउने प्रयास गरे भने। यसरी एकअर्कालाई काटेर १०० दिनमै करिब ८ लाख मानिस मारिए । अर्थात् प्रति मिनेट ६ जनाभन्दा बढी हत्या भयो । अनि हिजो ९९ प्रतिशत मोगाम्बे धर्म मान्ने रुवाणडावासीहरू आज १ प्रतिशत बाहेक सबै कृश्चियन छन् । नेपालमा आज भैरहेको अभ्यास पनि यहि हो । जनजाति,बाहुनक्षेत्रीमा फैल्याइएको घृणा पनि त्यही तहको छ । कुरा यत्ती हो रुवाणडामा यो एजेण्डा लिएर आउँने प्रत्यक्ष थियो यहाँ अनेक फाउण्डेसनको नाममा छ । त्यसैले हामीले बेलैमा सचेत हुन जरुरी छ । रुवाण्डा हुन बाट बचौं,बाहुन,क्षेत्री,राई, मगर हुन अघि मान्छे बनौं,नेपाली बनौं । #hello

Binu pokhrel

48,949 Aufrufe • vor 1 Jahr