正在加载视频...
视频加载失败
जेल फर्किए रवि #RabiLamichhane
98,501 次观看 • 1 年前 •via X (Twitter)
32 条评论

how many of you felt as if he were going for a workout routine. Anyway he got the chance to refresh himself from boring prison stay.

Bye bye Maya bye bye🥹

Hope to see you out of the jail before election.

त्यो ब्यागमा गैरकानुनी समान समेत थियो कि? गेटमा चेक गर्नु पर्दैन? @NepalPoliceHQ

हिजै सम्म रबि साच्चै निर्दोष होकि भन्ने लागेथ्यो जेलबाट नक्कली कागज बनाएर निस्केपछि चाहि यि गलत नै रहेछ भन्ने ठहर भो बिस्वास मर्यो।

रबी ले जैन जी लाई धन्यवाद गरे की नहीं। कमसे कम ३ दिन भौजी संग क्वालिटी टाइम बेतित गर्ने अवसर दिए।

when im a फरार criminal but i come back to jail on my birthday cause mera sathi haru start messaging me "treat kaile?"

ससुराल गए जत्तिकै पो छ - लाज छैन।

@8Kaal यता स्टाइल एयरपोर्टमा प्लेन चड्न गएको भन्दा कम छैन ।

Things getting in Control now

Next PM ..🔔🔔🔔🔔

Very good

Aru jail jancha police le piti piti police ko gaadi ma, yo jancha MG EV ma! Jimu!

Good....👍यसरि नै आफ्नु न्याय को लागि लड्ने हो, आफ्नु आसे पासे बाट होशियार रहनुस @RabiLamichhane1

Khai zebra bag dekhi na ta 😂😂

Tiger is Tiger

Bro took alot of gel in Jail.

Abhagi keto mah

अब ताली बजाइदिनु पर्ने होला 🙄🙄

चलाख छन हाम्रा ज्वाइँ। शेखपछी इन्द्रलोकमा पनि इन्द्रलाइ सुखमर्न दिनेछैनन।।😀😀😀

Those who make Nepo Kids video, add this video also, dont know how many of faraar kaidi return like this.

राजनिती प्रतोसोद भयेर जेल बसेको रबि ल्कि जेल पठाउनु नै गलत निर्नये हुनेछ जेअन्जी हरुको लागि

no body is above law thats it.

Jel lagayera Jail gaye

यकदिन त जाने हो सॅंसार छोडेर

Jail ho ki plane ho

एक दिन तेस्तो दिन आउने छ जुनबेला आज निर्धक्क जालझेल गर्ने मिडिले कमाएर खानेव्पाउने छैनन। नेपालिले अरुनै देशको गित गाउनुपर्ने छ। यहि रफ्तारमा देशको ओरालो यात्रा भै नै रहने हो भने देश सकिन धेरै छैन। सत्यको साथ नदेउ सबैको एक दिन बिजोक हुनेछ। न रहर रहने छ नत घर।

Bidesh bata farkiye hasto dekhinchha taw🤣🤣🤣

हिजो बेलुकी साझ मसँग सेकुवा खाएर छुटेको साथीले पनि पक्कै यो भिडियो हेरेर जेल फर्कियो होला तर कारागार ले घर जाउ भन्दा उसको गोजीमा ३५० मात्रै थियो रे, जुन पैसा उसलाई गाडी भाडा र छोरी लाई एउटा चकलेट किन्दा सकियो आज फर्किदा घरमा ५०० मागेर जान्छ होला जेल पनि यसरी फर्किन पाए पो 🤔🤔

जेल भित्र जांदा खानतलासी हुंदैन ?

अब झोले हरुले कमाउने गए जस्तै बरि ब्याग बोकेर जेल पर्किए भनेर अर्को ट्रेन्ड बनाउने बेर छैन।

Bag pani lamai tour jana lako jasari packing garera aayechhan 😭😭
相关视频
फुलिको चिन्ता नगर्नुहोस् देशको चिन्ता गर्नुहोस- रवि लामिछाने #RabiLamichhane
सुमन !!
24,725 次观看 • 1 年前



