正在加载视频...
视频加载失败
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर #rabilamichhane
10,465 次观看 • 1 年前 •via X (Twitter)
10 条评论

सर्बोच्च अदालत भनेको एमाले काङ्ग्रेस को भर्तिकेन्द्र रहेछ भनेर आज प्रमाणित गरिदिएको छ न्याय मरेको मेरो देश

न्याय अन्यायको साङ्लो रवि बर्बरता सरकारले साँदे को पक्का हो तर रवि स्याल पक्कै होइन 2084 होइन 2088 मा उनको उचाइ शिखर पुग्नेछ अग्रिम शुभकामना

देवर वावु rocks🤣

आखिर कतिन्जेल गर्छौ प्रतिशोध

खाली रबि लाने छाने जिबि राई खोइ केपि ले त आफ्नो बारेमा बोल्यो भनेर बिदेस बात नि पक्क्रीएर ल्याउछ त अनि जति राजनिती प्रतिसोद सादे नि 84 मा सोहा हुनि नै भयोउ

पत्रुहरू कति हल्ला गरेका बोलेको समेत बुझिएन। थाङ्ने झ्यासहरू। लाजघिन नभएपछि के गर्ने...😡

अदालत confuse पक्कै भएको हैन! हैन भने को बाट परिचालित छ स्पष्ट पार्नु पर्यो!

जाहेरीकर्ता यही नारायण बहादुरको कुरा भएको हो ? 🤔

रबी छुटन प्रचंड लाई प्रधानमंत्री - स्वर्णिम लाई अर्थ मंत्री बनाउनु पर्च जानता ले, कांग्रेस +एमाले ले छोड़न मण्डैनन, रबी ले चुनाब मा धुलो बनाऊछ भन्ने डर छ।thats why half-baked ghante supporter fuking behave mature

अदालत र न्यायाधीश नै एमाले कंग्रेस को हो
相关视频
फुलिको चिन्ता नगर्नुहोस् देशको चिन्ता गर्नुहोस- रवि लामिछाने #RabiLamichhane
सुमन !!
24,724 次观看 • 1 年前
Sensitive content
'याे धर्तीमा जन्मेकाे कसैकाे आँट छैन याे रवि लामिछानेलाई चलाउने'
Deepak Bohara
19,081 次观看 • 1 年前

