Загрузка видео...

Не удалось загрузить видео

На главную

जिसस क्राइस्टलाई प्रचण्डसँग तुलना गर्दा मौन रहेका ईसाइहरु !

56,169 просмотров • 2 лет назад •via X (Twitter)

Комментарии: 10

Фото профиля Akshay kumar Bc
Akshay kumar Bc2 лет назад

प्रचण्ड पथको माओबादिका मथिल्लो तहका नेताहरुको आत्माले कहिले शान्ति पाउनेछैन!जसले एउटा शान्त देशमा दिर्गकालिन जातिय र धार्मिक द्वन्द्वको बिजारोपण गरेका छन,राजा र जनता सङ्ग माफि नमाग्दा सम्म यो पाप बाट कहिले पनि मुक्ति पाउने छैनन तिनिहरुले!!

Фото профиля निर्मल थापा
निर्मल थापा2 лет назад

सहि बात ... सच्चा कृश्चियन नेपाल मा भयको भय त्यो हत्याराको जिसस सङ्ग तुलना गर्दा बिरोध हुनु पर्थ्यो । तर त्यि पेट पाल्न हिडेका सान्तालाराबारा वालाहरुले थपडि बजाय ।

Фото профиля प्रमिश 🌱
प्रमिश 🌱2 лет назад

हैन यो ओलि जति सबै कु कामको हुन्छ कि के हो केपि ओलि कोमल ओलि अनि यो को हो फेरि

Фото профиля Sunita Dabadi, PhD
Sunita Dabadi, PhD2 лет назад

The clever followed Christianity for power and wealth, while the innocent embraced it out of fear. The strategy of West is to wipe all other culture out. They eliminated North American Natives and colonised the continent. Now they are researching on Mayans and other civilizations

Фото профиля मोहन मुन(MOHAN MOON)
मोहन मुन(MOHAN MOON)2 лет назад

ताई न तुई ! प्रचण्डलाई गाली गरेपछि हिरो भईन्छ भन्ने भ्रम।धर्म र पुर्वराजाको नाम लिएर राजनितीको रोटी सेक्न खोज्नेहरूको हिजो~आज छटपटि हेर्न लायक छ !

Фото профиля ☭ Madan Dhakal
☭ Madan Dhakal2 лет назад

नेपाली क्रान्तिको नायक प्रचण्ड जिन्दावाद ! संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद !

Фото профиля nakul Rayamajhi
nakul Rayamajhi2 лет назад

प्रचण्ड भनेको २० हजार नेपाली सन्तानको रगत चुसेको लाखौको घरबार र जीवन बरबाद पार्ने एक आतंककारी, आततायी कुपुत र राष्ट्रीय रोग हो । नेपाललांई हाल यो अवस्थामा पुर्याउने यहि अपराधी र यसको दल हो । यसलाई मुलुक जिम्मा लाउने केपी ओली र शेरबहादुर देउवा अर्का निकम्मा हरू हुन !

Фото профиля 🕉️ कालभैरव™®🇳🇵
🕉️ कालभैरव™®🇳🇵2 лет назад

Tiktok चलाउँदा लिगल ईस्यु हुन्न भन्या 🤪

Фото профиля Khusbu Oli
Khusbu Oli2 лет назад

@HrcmNepal म केही दिन नेपाल बाहिर छु।

Фото профиля Surya Deep
Surya Deep2 лет назад

पैसाको लागि धार्मीक भएकाहरुकोमा बौद्धिक औकात र जुझारुपन खोज्नु आफ्नै मुर्खता भएन र !

Похожие видео