正在加载视频...
视频加载失败
झण्डा सहित नेपाली काँग्रेस सडकमा ओर्लियो #nepalicongress
133,650 次观看 • 1 年前 •via X (Twitter)
34 条评论

yo group ma dekhiyeko manche ko chora, chori, nati, naatini chaina ki k ho? piti deu hai bhai bahino ho.. Bhatta khayera santan marne dine jamat ho yiniharu.

५१ जना ले ज्यान गुमाएको छन्, अझै यही पार्टी काे समाचार छाप्दै बस्ने हो ? Boycott parties भन्न सक्नु भएन ?

Kun chai genz ka bau aama holan ? Mero bhako bhaye toilet ma thunera rakhdinthey .

नेपालको झण्डा चैं एऊटै रैन्छ राणाबान हरुसँग 😒 देशभन्दा माथी हाम्रो पार्टी भन्थ्यो त्यो बाख्रोले... साँच्चै हो रैछ! Disgusting!

यी नरसंहारकारी बुढाहरुले नयाँ पुस्ता सँग युद्ध खोजेको हो? यत्रो वर्ष जनताको दोहन गरेर पनि पुगेन? यत्रो जोश, आँट र सदस्य भएकाहरू राष्ट्रीय धरोहर, प्रशासनिक भवन जल्दा कहाँ थिए? यिनका नेतालाई किन सेनाले हेलिमा झुण्ड्याएर उद्धार गर्नुपरेको थियो?ख्याल गर गुण्डा हो, देश सबैको हो।

१९ जना को हत्या हुदा कहाँ थियो यो बिद्यार्थी संघ ? कहाँ थियो यो तरुण दल ? लाज लाग्दैन मुजी हरु ?

भ्रष्टचाेर दलालहरू सडकमा। १२भाइ चाेरहरू दलाली गर्दै।

पार्टी कै झण्डा बोकेर सकिने भयो चोर झोलेहरूको जिन्दगी! अहिले पनि भ्रष्टचारी देउवा आरजु कै दास बन्न ईच्छुक छन्।

@thapagk यहि हो तपाइको पार्टि सुध्रिएको? यहि गर्नलाई हो संवाधान जोगाउने भन्नुभएको? पुरानो पारा कहिल्यै नछोड्ने भयो कांग्रेसले

के छ यिनिहरुको नारा ? शेरे को घरमा तेत्रो पैसो कताबाट भन्ने छकी छैन ?

शेर बा. को पैसा राखेको तिन वटा कोठा मा पनि प्रर्दशन गर्नु 😁😜😄

लुट्न नपाईने डरले झोलेहरू बर्बराउन थाले बाई

५१ जना को लास अझै उठेको छैन

These are the people responsible for what our country is today.

लोकतन्त्र रे अझ त्यत्रा बिर्धाथि मार्दा ननिस्केको लोकतन्त्र अब काम छैन।

तेत्रा विधि मान्छे मारेर अलिकति पनि मानवता भन्ने चिज हुदैन?

तिमीहरु सडकमा उत्रेका यस्तै भ्रष्ट बचाउन हो भन्ने जनजनलाई थाहा छ ।

देशको मायाले होर नोटको मायाले आएका सडकमा तेत्रो क्षेति हुदा काहा थियौं लाज लग्दैन अझै चिच्याउन सेरे को पैसा खरानी भयो

शेरबहादुर को घर र केइ नेता को घर मा फेला परेका ती पैसा को विषयमा कोई बोल्दैनन् नेता। संविधान भन्दा ठूलो भए नेता र तिनले गरेर भ्रस्टचार

यस्ता ढुँगीहरुको काम छैन यनिहरुलाइ नि छानी छानी खेदाउनु पर्छ अब पार्टिको नाम लिदै आउछन भने खेदाउन जरुरी हुन्छ

Ajai pugena iniharlai ? Vetlan ni feri daro

हो पक्कै देश १५ बर्ष पछाडी धकेलियो होला तर तिमिले पायौ भने १०० बर्षमा नि बन्दैन तर GenZ ले भनेको जस्तो भयो भने ५ बर्षमा त्यो भन्दा बडि बन्नेछ। घरमा सुरुङ्ग बनाएर पैसा लुकएको देख्दा पनि शुर नफिरेको देख्दा अब तिमीआफै तेस्तै नेता बन्ने भ्रम छ भने यो आन्दोलन रोकिएको हो सकिएको हैन है।

ठूला हरूलाई मात्रै कुटे युवाहरूले भनेर यी झारपात सबै बाहिर निस्केका छन्। बेसरी ढाड चिलाए जस्तो छ।

चोर भ्रष्टाचारि समयनुसारको अभिनय

झोले न परे, देशको झण्डा खै ?

🤣🤣

Jen z saathiharu kata ho

लोकतन्त्र को लागि ओत्प्रोत भएर आउनु भएको होला सडक मा!!??

चोर काङ्ग्रेस अजपनि चेत आएको छैन भ्रष्टचारी गरेर पैसाको मूल बनाउने पार्टी रोटमा फ्याउराहरू कराउदैछ लाज नभएको नकचराहरू हो आफैले काम गरेर खान सिक चोरेर छलेर कहिलै पुग्दैन काग धुरीबाट करायो अज हिरोको खेल त सुरु हुनै छ

थुक्क!!! भुसिया आफै गृह चलाउने रक्षा भएन भन्ने तेत्रे खाने लाउने बेला का बच्चा हरू नरसंगा गर्ने अझै तुजुव देखाउद छ! खरानि हुन बाकि हरू!!

यो देश मा लगानी गर्ने बाताबरण को अन्त्य भएको छ नेपाल मा रोजगार हुने छैन सबै फेरि बिदेश लाग्नु पर्ने अवस्था सृजना भयो।

Sab bakwash garnee Nepali janta lai ke chahi tyo birshinee Ani rod show garne bewakuf politician...?

अन्तर यहि रह्यो नेपालको झन्डा लिनु पर्ने ठाउमा पार्टिको झन्डा लियो एक लहर

@thapagk timro kancho sasura baa lai k garney bhanya
相关视频
चुनावको हिसाब किताब गर्न छोड्दिनुस् : गगन थापा, महामन्त्री, नेपाली काँग्रेस
RatoPati
11,445 次观看 • 1 年前

