Загрузка видео...
Не удалось загрузить видео
चुनावको हिसाब किताब गर्न छोड्दिनुस् : गगन थापा, महामन्त्री, नेपाली काँग्रेस
11,445 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 28

माईक मा मात्रै ठुल्कुरा बोल्ने ठाऊमा चै कुई कुई मात्रै 😂😂😜😜

हा हा गफ दिन त यिनलाइ कस्ले सक्छ र ? सधै कुरा चाहि दमदार तर भाउजु को फरिया मुनि बाट निस्किन सक्या हैन।

साउनको भ्यागुतो खेतको कान्लामुनी ट्यार्र ट्यार्र...😅🤣

Enough of your tricks, all these are lies as you are groomed by the same corrupt leaders.

चुनाव नराम्ररी हारिंदै छ, उस्तैपरे देशभर गतिला उम्मेदवार पाउन गाह्रो छ मटनकाजीलाई। गयो गगन युग, पाप लाग्यो स्वर्णिम र रवीको। आरजुले यसलाई डुबाई।

सही हाे आफू हार्ने चुनाबकाे हिसाब किताब गर्नु आवश्यक नै छैन ।

Bakhra chor haru feri k binas garnai

हो ठीक भन्यौ, ८४ को चुनावको चिन्ता गरेर केही हुने वाला छैन। किनकी ८४ मी मज्जाले पछारिने वाला छौ। त्यसमा जनता ढुक्क छन्।

बहुलाहा हरामी

@thapagk किन यसरी चर्किचर्कि बोल्नुहुन्छ? जहिल्यै आक्रोसमा !!! सौम्य भएर बोले जे पनि सुन्न तयार छु।

दलाल

@thapagk Taile vaneko kasile pattaunan yo Pali tw ravilammichhane le gara bachish Aba aarko election ma fix harxas

सत्य बोलेरै होला, संसद मा पेस गरेको कागज गायब भाको

Yo mug harule 84 - 84 vanera ahile nai 84 sal ho jasto lagxa malai

How can you politicians be big dumb we people are struggling in the present time for education and healthcare and jobs but you are talking about the future which is 2 years ahead you politicians only care about your positions 🙂 @thapagk @kpsharmaoli @SherBDeuba @cmprachanda

दलाल mcc को । बाख्रे । 84 मा सब rastriya स्वतन्त्र party को हो।

जी बी राई खै मुला ?

तिन दल छोरेर २०८४ जो सुकै आयोस्। तर यिनीहरु आऊनु भ एन ।

🙈🙈🙈

Sale nalayek le kura gareko ni suhaunna🤮

यो बाख्रा चोर अझै बोल्दै छ।

अब त गु खाने को दिन गयो गगने चोर

बाख्राचोर कति भुक्छ, कुकुरको जुनी लिनु पर्ने

ठीकै भन्नु भो ! तेश्रो चौथो हुनेको के हिसाव किताब गर्ने ! ?

@thapagk झूठ पनि यसरी यति जोर ले भनेहो की साँचो लागोस, होइन र गफाडी?

हो हो चुनाब कोे टाईम भएको छैन अहिले त भष्टाचार र मानब तस्कर गर्ने तिर हिसाब किताब गर्नु जति सको लुट्नु चुनाब त झोले हरू लाई लिटर पेट्रोल दिए र जनता एक गिलास रक्सी मासु भए पुग्छ

चोर डाकाले संस्कारको पठ पढाउने र समाज त्यही फटाहहरूको साथ दिने , यही हो नेपालमा, अनी प्रहरी आतंक र गुण्डा भ्रत्रचारीको संरक्षण किन नहुने, जाठ्ठा बोल्न जानेको हो, केको बिर गोर्खकाली पुस्ता हामी भनेको गुण्डाराज नै मन पराउने ! यस्तालाई जताको त्यतै मर्नु पर्छ !

अब चुनाब सुरु हुन लाग्यो अनि नाटक देखाउन आइपुग्यो मुला।
