Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

झापादेखि सडक मार्ग हुँदै पोखरा पुग्दा जे देखियो....

29,532 Aufrufe • vor 1 Jahr •via X (Twitter)

11 Kommentare

Profilbild von साईनो🇳🇵🚩
साईनो🇳🇵🚩vor 1 Jahr

मतलव सबै ठिक छ

Profilbild von Emtype Foundry
Emtype Foundryvor 2 Jahren

Ciutadella typeface #font #typeface #typography

Profilbild von Bishow Parajuli
Bishow Parajulivor 1 Jahr

What you share looks great! But, actual situation seems very trouble some & inconvenient for commuters: would have liked to see what’s really exists in overall ..!?

Profilbild von तपन-FIRE
तपन-FIREvor 1 Jahr

Show Narayanghat to Butwal’s road condition. It’s almost 7th year. People suffering!

Profilbild von सुदुरपश्चिमेली ब्राह्मण
सुदुरपश्चिमेली ब्राह्मणvor 1 Jahr

गाणतन्त्र बचाउन यिनी उतारिए। म भन्दै आएको हो कि यिनी सनातनको आवरणमा उतारिएका सोरोस फन्डेड युटुबे हुन भनेर। यिनको रोल मोडल सौरभ भनिने ताइ न तुइको Mr Know All पनि उहीँ ड्याङको मुला हो। सक्छौ त टिकाराम गाणतन्त्र थेग्न?

Profilbild von Santosh Nas
Santosh Nasvor 1 Jahr

So you want to say… everything is fine in nepal ?

Profilbild von bijaykrshrestha✋🏻🌏🤚🏻
bijaykrshrestha✋🏻🌏🤚🏻vor 1 Jahr

सडक वन्दा कम्तिमा मानिस हिंडनलाई साइड वाक चाहिन्थ्यो। अझ हाइवे छेउमा त सुरक्षा फेन्स सहितको हुनुपर्थ्यो । हाइवे भनेपछि सवारीको चाप र गति धेरै नै हुने निश्चित छ । नागरिकहरु सडक मै हिंडेको र विचको डिभाइडर छेउ पनि निश्चिन्त हिंडेको देख्दा उदेक लाग्यो । विकास सगैं शिक्षित वनाऔं।🙏🏻

Profilbild von ऐना
ऐनाvor 1 Jahr

एमाले भनेको यस्तो भाईरस हो जसले एकचोटी सङ्क्रमन गरेपछी एक जुनी त परै जावस सन्तान दरसन्तानको जुनी पनि खराब बनाउॅछ। यि टिकाराम एमाले (ओलीभक्त) हुन। ओलीलाई दुख परेको बेलामा दुलाबाट बाहिर निस्केर च्वा च्वा गरिहाल्छन।

Profilbild von Priya Lamichhane
Priya Lamichhanevor 1 Jahr

समग्र समयमा पोखरा पुग्दा होला है होइन भने १ मिनेट ४२ सेकेन्ड को के कुरा भो😃 "बिकाश भाको छ"🙏

Profilbild von lyaPChey
lyaPCheyvor 1 Jahr

साला सब खेत बाँझै !! (यो मान्छे शहर ओसार्ने, उत्पादन नओसार्ने पिचे विकास मुर्दाबाद !!)

Profilbild von S A M 🍥
S A M 🍥vor 1 Jahr

Aasha Cha sadak gunastariya ra digo rahanecha

Ähnliche Videos