Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

डिक्री नहि रे बाबा ईटस् डिग्री! डिक्री त हाम्रो आमाले भन्नुन्छ😂

12,750 Aufrufe • vor 1 Jahr •via X (Twitter)

11 Kommentare

Profilbild von शुद्ध गरीब💎
शुद्ध गरीब💎vor 1 Jahr

यिनि पनि आमा समुह कि होलिन

Profilbild von धन बहादुर भिरखर्के
धन बहादुर भिरखर्केvor 1 Jahr

उता हजुर बा मुसुमुसु हाँस्नु भो नानिले पढन जानिनन् भनेर😜

Profilbild von Skydance
Skydancevor 1 Jahr

Congratulations to @crossonprime on 7 @naacpimageawards nominations!

Profilbild von मिस्सी ♠️
मिस्सी ♠️vor 1 Jahr

😂😂

Profilbild von Jyoti Thapa
Jyoti Thapavor 1 Jahr

😆😆

Profilbild von धन बहादुर भिरखर्के
धन बहादुर भिरखर्केvor 1 Jahr

लेखेर नि शुद्द पढन नसक्नेले छु मन्तर पार्दिन्छु भन्दै कस्याछन् फेरि😂

Profilbild von Baburam Dhakal
Baburam Dhakalvor 1 Jahr

नोट हेरेर पढ्दा त्यत्तिको मिस्टेक त जसको नि हुन्च भो ! 😂

Profilbild von Dharmaraj Baral
Dharmaraj Baralvor 1 Jahr

नाती पुस्तामा सर्दा त्यस्तो हुन्छ कि ?!

Profilbild von अकाल
अकालvor 1 Jahr

आफ्नो खुबिलिटी त पढ्न नसक्ने रहेछ अरुलाई शिक्षा दिनि रहिछ्न। ठ्याक्कै नेपाली शिक्षाका पथप्रदर्शक जस्ता।

Profilbild von जुनकिरी
जुनकिरीvor 1 Jahr

हजुर जे मा पनि खोट मात्र देख्नुहुन्छ, आफुलाई फेरि kp बा किन टोलाउनु भयो भन्ने चिन्ता छ !! 🙂

Profilbild von धन बहादुर भिरखर्के
धन बहादुर भिरखर्केvor 1 Jahr

नर्सिङ डिक्री हो कि नर्सिङ डिग्री हो हउरनै भन्नुस्😂

Ähnliche Videos