Video wird geladen...
Video konnte nicht geladen werden
बुझिस् भाले ! घन्टीमा भोट हाल् रे है !! हुनेवाला सांसद 😂😂 खप्परमा त लेखेर आ’कै हो नेफोलीहरुले 😂😂
11,757 Aufrufe • vor 8 Monaten •via X (Twitter)
39 Kommentare

तपाईहरु लाष्टै भाग्गेमानी हो 😜😂

उत्पातै 😂😂

जर्मनी मैयाले जाडाेमा सुप खाने भैछिन क्यार...

यस्ता पागललाई भोट हाल्ने सबै पागल मात्रै हुँन। मानसिक उपचार गरिनुपर्नेलाई भेडाहरुले आफ्नो गोठालो वनाउँने ? 🙄

घन्टी बजाउदै भाले मन्साएको छ,फागुन 21 पछि यो घन्टेहरुलाई पनि मन्साएर सधाको लागि देहावसान गर्नु पर्छ।

@bishodip Majaak banaye yaar 😂

भुकम्प कोर्ना बाढी पहिरो बाट बचेकै नेफाली ले यो दिन देख्न लाई रहेछ 😂😂

जो सङ्ग जति छ तेतिनै देखाउने त हो!!!

हामीले सोचेको समग्र दलिय र संसदीय प्रणालीको खुल्ला मजाक मात्रै नभएर अब त जनतालाई सिधै हेपेको चित्रकला प्रस्तुती। #लज्जास्पद

मौसम देखदा भाले झोल मा भोट होला जस्तो छ हाहा 😂

😂😂👍

तेरिमा बहुरुपी !

yo election ko laagi aako ta ho!! no vote

क गर्नु हजुर तिमिहरुले मति फाली हालेउ।।।

@bishodip नसकिने भो 😂🤣😂

😂😂😂

😂😂😂

दाइ तीन पानीमा मोठ्ठो हुन्छ यो भाले के छ बिचार आट्ने हो त 😜😂

कोहि पूर्व देखि पचीम सम्म भेडा सँग मग्छ , कोहि कूखूरा सँग !! सहकारी भगवान लाई बली हो क्या ?

@bishodip घरबारविहीन भाले होला नि त

हाहा

थु पो थि

हाम्रा तिर क्या चटके उम्मेदवार पठाए हौ 😂

😂😂

@bishodip आशिका दिज्यु 😂

थुक्क कस्तो चपरी समाजमा जन्मिईएछ ! यस्ता त नेता !!

@TriSandhya143 सबै नमुनाहरू घन्टेपार्टीमा छन। 🤣

😀😅🤣

गेडाको नेफोली कुरै नबुझि बाइबल को word नचला मूजी घरी लुसीफर भनेको छ अब नफोली. यत्ति सारो ईसाई लाई नपिरा.

🍌

😂😂

😂😂

कति हेर्नु हौ चटक पनि 😂

हजुरहरुलाई त रमाइलो होला, हाम्ले त भोग्न पर्छ 😂😂

हाम्ले नी पर्नी भो 😂

🤣🤣🤣

😄😄

भेडा भाले उस्तैहो तिमि जस्तो

@bishodip 😅😅😅😅😅😅😂😂😂
