正在加载视频...
视频加载失败
तीनकुनेमा शंख फुकेर भिड उत्तेजित पार्ने मनोज सापकोटा पक्राउ #NepalPress
30,788 次观看 • 1 年前 •via X (Twitter)
9 条评论

शंख फुकेर भीड उत्तेजित हुन्छ ? अत्याचार काे पराकाष्ठा पार भो।। अब यो व्यवस्था सकिन्छ सकिन्छ। अब कुनै शंखा बाकी रहेन।

आन्दोलन हो सरकारले गरेको हिंसात्मक दमन विरुद्ध आन्दोलनकारी उत्तेजित हुनु स्वाभाविक हो।

हैन अस्ति यो भिडियो फेक भनेको होइन

This one's for the Crypto Whales ⬇️ NEW exclusive & luxurious experiences have been added to Apply today & #TravelUnlikeAnyOther with your favorite cryptocurrency.

श्रीमान् गम्भिर नेपाली... गाउनै नदिई मन्चमा अश्रुपात भन्थे त, यहा त लुटपाटको लागि शंख फुक्दासम्म मन्च सहि सलामत छ त! ...😂

शंख फुक्नु उत्तेजित बनाउन कहिले बाट भयो।

गोलि ठोक्नेलाई पकृन नसक्नेले बेलुन फुक्ने शंख फुक्नेलाई पकृने त हो नि!

भुत्राको उत्तेजित सुरुमा एक्शन लिनेले police उतेजीत पार्यो कि हजारौं जनताको सेन्टिमेन्ट उतेजीत पार्यो? लोकतान्त्रिक सरकारले जनताको चाहनालाई सम्बोधन गर्न सक्नु पर्दछ? संसारका कुनै मुलुकमा राजतन्त्रनै नभएको हो र? लोकतन्त्रमा राष्ट्र प्रमुख पार्टीको हुने रहेछ र राजतन्त्रमा राष्ट्र+

+प्रमुख जनताको हुन्छ, लोकतन्त्रमा राष्ट्र प्रमुखको दायित्व आवधिक हुन्छ भने राजतन्त्रमा राष्ट्र प्रमुखको दायित्व अनन्त हुन्छ ।
