正在加载视频...
视频加载失败
तीज गितमा बिकृति भित्रियो। शब्दहरु सुन्नुस त्। 🤔
10 条评论

bijaykrshrestha✋🏻🌏🤚🏻2 年前
विकृति के मा भित्रिएको छैन नेपालमा ??? राजनीति विग्रिएको देशमा केही पनि सुध्रिदैन । 🙏🏻🙏🏻🙏🏻

Shree Kumar Kenai2 年前
हिन्दु महिलाहरुको तिज पर्वमा गाईने यस्ता बिकॄत गित प्रति कस्ले ध्यान दिने ? देशको समॄद्वि र सभ्य समाजका लागि यस्ता गितहरु पचाई रहने की सुधार उन्मुख हुने ? गम्भिर भएर नसोचे नयाँ पुस्तामा तिजको महिमा, महत्व र सन्देश कस्तो जानेछ अनुमान गरौँ ।

Happy Saint2 年前
women empowerment सोच्दाहुन सायद feminist हरु यसलाई ।।

Arjun Dahal2 年前
मायाको पोको भनेको जस्तो सुन्छु त म त 😂🤣🤣

Shiva Subba2 年前
Censor board kata Suteko छन्

प्रदिप तिमल्सिना2 年前
बिदेसि कमाल जय होस

Yogesh Jung🗽2 年前
🤣🤣

अ- स्वीकार2 年前
मैले यो गितको लिन्क युवट्युबमा पाइन को 😂

IDontexistIrl ❤︎2 年前
Where is the centered bord? 🙉🤦🏾♀️🤦🏾♀️

Villain2 年前
जस्तो समाज तेस्तै गाना.!😁
